माघ २६ गतेबाट दयाहाङ र दीयाको ‘दयारानी’

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । सिनेमाको निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेता राई र अभिनेत्री पुनलाई मात्र समावेश गरिएको छ ।…

Read More

‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार कुशल भुर्तेलले जिते

 काठमाडौं / आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा मंगलबार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेलले ‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार जितेका छन् । निर्माता रौनक विक्रम कडेलले भुर्तेललाई पुरस्कार हस्तान्तरण गरेका हुन् । यता ‘दिमाग खराब बेस्ट सर्ट अफ द डे’को पुरस्कार पनि ओपनर कुशल भुर्तेलले नै जितेका…

Read More

‘पशुपति प्रसाद २ : भष्मे डन’ अमेरिकाको १० बढि राज्यमा रिलिज

काठमाडौं / बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक १३ गते मंगलबारबाट अमेरिकामा पनि प्रदर्शनमा आएको छ । सिनेमा अमेरिकाको १० बढि राज्यमा प्रदर्शनमा आएको प्याट्रिक सुवेदी (प्रतिक)ले जानकारी दिए । नेपालमा दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको सिनेमाले अमेरिकामा पनि राम्रो व्यापार गर्ने अपेक्षा वितरक सेभेन सिज इन्टरटेनमेन्टको छ ।…

Read More

‘अन्जिला’को छायांकन इलामको आइतबारेबाट सुरु

काठमाडौं / महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित सिनेमा ‘अन्जिला’को छायांकन सुरु भएको छ । मिलन चाम्सको निर्देशनमा निमार्ण हुने सिनेमाको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायांकन सुरु भएको हो । सिनेमाको छायांकन इलाम, झापा र काठमाडौंमा हुनेछ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै…

Read More

‘दिमाग खराब’ले क्यानलाई नाफाको ५ प्रतिशत दिने

काठमाडौं / अर्को वर्ष अमेरिका र वेष्ट इन्डिज हुने टि-२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ । विभिन्न कम्पनिले नेपाली खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कारको घोषणा गरिरहेका छन् । यसैबीच आगामी कात्तिक २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’को टिमले पनि पुरस्कारको घोषणा गरेको…

Read More

‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक

काठमाडौं / निश्चल बस्नेत निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ । सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ । गीतको…

Read More

रोशन र अस्मिताको ‘सलल’मा प्रिज्मा प्रिन्सी र राजको नोकझोक

काठमाडौं / गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको आवाजमा ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक भएको गीतको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन । उनलाई ट्विनी गर्ल प्रिजा र प्रिन्सी खतिवडा तथा राज आचार्यले अभिनयमा साथ दिएका छन। डान्सिङ्ग बिटमा बनेको भिडियो पनि निकै आकर्षक बनेको…

Read More

निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक

काठमाडौं / निश्चल बस्नेतको बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले सोका विरुद्ध गर्ने संघर्षको कथा पेस गर्छ । झण्डै आधा दर्जन बढो चलेका कलाकार अभिनय रहेको सिनेमाको टिजरले दर्शकलाई फरक सिनेमा पस्कने संकेत…

Read More

प्रकाश, केकी र वर्षाको ‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आयो

काठमाडौं / गायक प्रकाश सपूत अभिनित डेव्यु सिनेमा ‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आएको सिनेमाप्रति ठूलो अपेक्षा राखिएको छ । किनकि, ७ वर्षअघि यसको पहिलो श्रृंखला सुपरहिट भएको थियो । नारायण रायमाझीको निर्देशन रहेको सिनेमाले युवापुस्तामा बढ्दो विदेश मोहको कथालाई पेश गरेको छ । सुपरहिट सिनेमाको सिरिज, नाम चलेका कलाकार,…

Read More

नर्वेमा रामबाबु-दीपकको ‘राजागञ्ज’ले जित्यो ७६ लाख बढि रकम

काठमाडौं / दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ सिनेमाले ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फण्ड जितेको छ । फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट फण्ड जितेको हो। ‘रानीगञ्ज’ उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक सिनेमा हो । चर्चित अमेरिकी म्यागेजिन भेराइटीले यस बारेमा समाचार छापेको छ ।…

Read More