राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

काठमाडाैँ। प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका…

Read More

उर्दु भाषामा नेपाली कविता अनुवाद संग्रह प्रकाशन

काठमाडाैँ। पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । सङ्ग्रहमा धरणीधर कोइरालाको नेपाल, महानन्द सापकोटाको अब, लेखनाथ पौड्याल-पिँजराको सुगा, गोपालप्रसाद रिमालको आमाको सपना, सिद्धिचरण श्रेष्ठको आफ्नो परिचय, भवानी भिक्षुको दुःखको कथा, केदारमान व्यथितको चङ्गा, माधवप्रसाद घिमिरेको काली गण्डकी, विजय मल्लको छोरीलाई…

Read More

फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

काठमाडाैँ। वाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई फिल्मसिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको छ । मन्त्रालयले सम्पादन गरेको कार्य तथा…

Read More

फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ। जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा हरि पात्रबाट ‘ह्यारी’ बनेका व्यक्तिको सङ्घर्षलाई देखाइएको हो । फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा देख्न सकिनेछ । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक कपिल रिजाल हुन् । यस्तै, फिल्ममा…

Read More

तुलाको निर्देशनमा तयार ‘तिम्रो मेरो माया’मा रजनीको स्वर (भिडियो)

काठमाडाैँ। तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका रजनी सुन्दासको स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन्। षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ् र नयन गुरुङको अभिनय रहेको छ। भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ। भिडियोको सम्पादन, छायांकन र निर्देशन तुला पर्वतले गरेका हुन्। तुला गायक, संगीतकार र…

Read More

शुक्रबार चलचित्र : हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’

काठमाडाैँ। फ्राइडे फिल्मअन्तर्गत ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ । हरर जनराको फिल्मले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ । मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार फिल्मले हरर कन्टेनमा उठने प्रश्नको जवाफ दिने बताइको छ । “हरर फिल्ममा दर्शकले हेर्दै गर्दा थ्रिल पैदा गर्न सकेको टेक्निक अपनाएका छौँ…

Read More

पब्जी विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दै २ नेपाली टोली

काठमाडाैँ। पब्जीको विश्वकप भनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)को फाइनल आजबाट सुरू हुँदैछ। इन्डोनेसियाको जाकार्तामा हुने फाइनल खेलमा नेपालका २ सहित विभिन्न राष्ट्रका १६ वटा टोली सहभागि छन्। पिएमजिसीको फाइनल खेल्ने नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङ र ट्रेन्ड टु किल (टिटुके) गत हप्ता नै इन्डोनेसियाको जकार्ता पुगिसकेका छन्। यी २ टोली गत महिना…

Read More

१ महिने स्वस्थानी व्रत आरम्भ

काठमाडाैँ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् शुरू गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान…

Read More

चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी तयार छ : प्रहरी प्रवक्ता राई

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी र चलचित्र विज्ञसँगको अन्तक्र्रियामा प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रलाई सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताएका हुन्। नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकाले…

Read More

नेपाल–चीन चित्रकला प्रदर्शनी

काठमाडाैँ। नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थाङ्का, तैलचित्र, क्यालिग्राफी प्रर्दशनी गरिएको छ । त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टिभी, सहयोगी…

Read More