
‘२.० छड्के’ को टिजर सार्वजनिक, ग्याङस्टार लुक्समा अनमोल (भिडियो)
काठमाडाैँ। अनमोल केसी अभिनीत ग्याङस्टार फिल्म ‘२.० छड्के’ को टिजर सार्वजनिक गरिएको छ। शुक्रबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्व देखाइएको छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर,…