
पहिलो नेपाली रक गायक माइक खड्काको निधन
काठमाडाैँ। नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ। वास्तविक नाम मुकुन्दकुमार खड्का भएका माइकलको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका छन्। खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी…