
फिल्म ‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन
एजेन्सी। भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । शवना आजमीको निवासमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार होली खेलिसकेपछि असहज महशुस गरेका काैशिकलाई फरटिज अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा निधन…