
शुक्रबारदेखि प्रदर्शन हुँदै ‘अदृश्य’
काठमाडाैँ । पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक प्रह्लाद काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवि गिरी, रिस्ता बस्नेत, प्रवीण खतिवडा र प्रिन्स प्रसिड सिंह थापाको उपस्थिति थियो । चलचित्रमा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित…