एक्सन थ्रिलर ‘१२ गाउँ’को निर्माण घोषणा

काठमाडौं । एक्सन स्टार विराज भट्टले आफ्नो नयाँ सिनेमा ‘१२ गाउँ’ बनाउने पक्का भएको छ । सिनेमा एक्सन थ्रिलर जनरामा बन्नेछ । सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् । सिनेमामा रहने अन्य कलाकारको जानकारी केही दिनमा सार्वजनिक गर्ने तयारी विराजको छ । सन् २०२४ मा रिलिज…

Read More

‘तेल भिसा’मा विपिनको जोडी वर्षा, भदौ २८ मा रिलिज

काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ सिनेमाले कलाकारको अन्तिम टुङ्गो लगाएको छ । कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ । सिनेमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाई सिनेमाका निर्माता हुन् । सिनेमा नेपालसहित…

Read More

प्रदिप खड्काको ‘ऐरी’ निर्माण घोषणा

काठमाडौं । अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो । एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो । सिनेमाको नामसँगै सो भिडियो प्रदिपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । सो लुकमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ । ‘ऐरी’ शब्दको अर्थ सिकारी…

Read More

उपहारको ‘वाह वाह वाह’मा गीत रिलिज

काठमाडौं / अभिनेत्री रेखा थापाको ‘उपहार’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ । सिनेमाको ‘वाह वाह वाह’ बोलको गीत आज काठमाडौं एक कार्यक्रमकाबिच रिलिज गरिएको हो । डान्सिङ नम्बर रहेको गीत बाबुल गिरीको संगीतमा तयार भएको हो । शंकर अधिकारी (घायल)को शब्द रहेको गीतमा संगीतकार गिरी र गायिका एलिना चौहानको युगल स्वर रहेको छ ।…

Read More

हरिवंश र विपिनको ‘महाजात्रा’को विजयश्वरी मन्दिरमा शुभमुहूर्त

काठमाडौं / निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट सुरु भएको जानकारी दिएको हो । विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरेका थिए ।…

Read More