ए मेरो हजुर ४ : दर्शकसम्म पुग्न चाहियो वितरक र प्रदर्शकको साथ

काठमाडाैँ । नेपालमा नेपाली फिल्मले नै प्राथमिकता नपाउने उदाहरण प्रशस्तै देखिने गरेका छन् । निजीस्तरबाट फिल्महरू निर्माण भइरहेको छ । तर, नेपाली फिल्मको विकास र विस्तार गर्ने चलचित्र नीतिसमेत नहुँदा नेपाली निर्माताहरू अप्ठ्यारोमा पर्ने गरेका छन् । छिमेकी मुलुक भारतमा रहेका फिल्महरूको आ–आफ्नै दर्शक छन् । बलिउडका फिल्म विश्वभर आफ्नो छाप छाड्न सफल भए पनि…

Read More

पुनः सञ्चालनमा आउँदै न्युरोडको रञ्जना सिनेमा हल

काठमाडाैँ । न्यूरोडको रञ्जना सिनेमा हल आज शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएकाे छ । बन्द भएको वर्षाैंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । रञ्जना सिनेमामा तीन वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा…

Read More

‘ए मेरो हजुर–४’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा अनमोल केसी र सुहाना थापाको प्रेम देखाइएको छ। झरना थापाले निर्देशन गरेको फिल्मको लेखन छेतेन गुरुङ र थापाले गरेका हुन् । काठमाडौंमा भएको कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले अघिल्ला भागहरूजस्तै यस फिल्मलाई पनि दर्शकले माया गर्ने विश्वास गरेको छ।…

Read More

मन्त्री आलेको निमन्त्रणा सलमान खानद्वारा स्वीकार, सगरमाथा आरोहण गर्ने प्रतिबद्धता

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिएका छन् । ओडिसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले बुधबार सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिएका थिए । उक्त संवादका क्रममा मन्त्री आलेले विश्वको सर्वोच्च…

Read More

अध्यक्ष ओलीका कारण एमालेमा सामेल भइन् करिश्मा मानन्धर

काठमाडाैँ । चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर मंगलबार पार्टी प्रवेश कार्यक्रममा सामेल भइन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको जनाउ दिए । मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो…

Read More

फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक, २ दिनमा २ लाख भन्दा बढी भ्युज

काठमाडाैँ । हिमाली भेगको प्रेमकथामा आधारित फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सौगात मल्ल र दीया पुनको प्रमेकथा देख्न सकिन्छ । फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ, दीया पुन, नमिता तामाङ, पासाङ डी शेर्पा, वीर विक्रम लामाको मुख्य भूमिका रहेकाे छ । फिल्मका निर्देशक खिलबहादुर गुरुङ छन् । वैशाख १६ गते रिलिज हुने…

Read More

२१ दिनमा सकियो पल शाहविरुद्धको अनुसन्धान

तनहुँ । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धानपश्चात अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो । प्रतिवेदन पेस गरिए पनि अनुसन्धान कार्य प्रहरी…

Read More

कार दुर्घटनामा अभिनेत्री गायत्रीको निधन

एजेन्सी । तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो । गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो । समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी…

Read More

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

काठमाडाैँ । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् । गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण…

Read More

भूपेन्द्र बने नेपाल आइडल सिजन-४ काे विजेता

काठमाडाैँ । नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन। उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन् । थापा…

Read More