प्रेमका लागि बलिउडका यी कलाकारले रगतको प्रेमपत्रदेखि धर्म परिवर्तनसम्म गरे

मुम्बई । प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ। भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महशुस गर्न सकिन्छ। प्रेमका लागि बलिउडका कलाकारहरुले हरेक पर्खाल र सीमा पार गर्छन्। कैयौं पटक त उनीहरुले प्रेमका लागि केही कुराको त्याग पनि गरेका छन्। अभिनेत्री करीना कपुर एक समय अभिनेता शाहिद कपुरसँग…

Read More

उत्कृष्ट सर्ट फिल्म खोज्दै एनएनटीभी

काठमाडाैँ । युवा फिल्ममेकरबाट उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ नामक प्रतियोगिताको घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको यस कार्यक्रमबारे बिहीबार काठमाडाैँमा जानकारी दिँदै कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथासार अनलाइनमार्फत पेस गर्न आह्वान गरेको छ । प्रतियोगितामा सुनिल थापा, पूजा…

Read More

अभिनेता राज बब्बरलाई जेल सजाय

एजेन्सी । २६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ । राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो । यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको…

Read More

‘बाबरी’को दोश्रो गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘बाबरी’को दोश्रो गीत सार्वजनिक भएको छ। केही महिनाअधि शीर्ष गीत सार्वजनिक गरेको निर्माण पक्षले बिहीबार ‘केन्द्र मोसन पिक्चर्स’ युट्युबमार्फत ‘चुलबुल चुलबुल’गीत सार्वजनिक गरेको हो। गीतमा सुजन चापागाइं र सुनिता थेगिमको अावाज रहेको छ। त्यस्तै, रवीन्द्र लामिछानेले शब्द कोरेका छन् भने गीतको संगीत निर्देशन सुजन चापागाइंले नै गरेका छन्। गीतमा मिक्सिङको काम कोबिद बज्रद्वारा…

Read More

मोसन पोस्टरमा ‘नालापानी’

काठमाडाैँ । तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने नेपाली ऐतिहासिक फिल्म ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डबाट ’विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको हो…

Read More

डिसेम्बरबाट सुरु हुँदै ‘दबंग ४’

एजेन्सी । अभिनेता सलमान खान आफ्नो लोकप्रिय फिल्म फ्रेञ्चाइजी ‘दबंग’को चौथो संस्करण ‘दबंग ४’ दर्शकमाझ ल्याउँदैछन् । फिल्मको लेखन तथा निर्देशन निग्मांशु धुलियाले गर्नेछन् । फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ । सलमान निर्देशक तिग्मांशुलाई आफ्नो आइडल पर्सन मान्छन् । त्यहीकारणले उनलाई लेखन र निर्देशनको जिम्मेवारी दिएका हुन् । सलमानको बुझाइमा तिग्मांशुले चुलबुल पाण्डेको कथामा थ्रिल र…

Read More

‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल निमार्ण हुने

काठमाडाैँ । चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ । सो चलचित्रमा अभिनय गरेका पुरानै कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिएका छन । ठकुरी परिवारको एक गरिब पुरुष ‘टलकजंग’ को मनोदशा र अवस्थीतिमा केन्द्रित उक्त चलचित्रमा ‘हनुमान’ र ‘भष्मे डन’ लगायत चर्चित पात्रहरुले दशर्कलाई लामो समयसम्म…

Read More

राजेश हमाल र प्रचण्डबीच भेटवार्ता

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उहाँहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा…

Read More