शर्मिलालाई ‘स्पर्श लिजेन्ड्री सिने नायिका’ को सम्मान, अरू कसले के अवार्ड पाए ?

काठमाडाैँ । राजधानीमा शनिबार भएको ‘दोस्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१’ मा विभिन्न ४८ विधामा स्रष्टालाई अवार्ड प्रदान गरिएको छ । माहिरो फेशन एन्ड डिजाइनको प्रस्तुति तथा टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म र पेजेन्ट नेपाल इन्टरटेनमेन्टको संयुक्त आयोजनामा अभिनेताद्वय यसराज गराच, दिक्पाल कार्की र अभिनेत्री तेजुला खतिवडाले अवार्ड आयोजना गरेका हुन् । कार्यक्रममा आयोजकले अभिनेत्री…

Read More

‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् । यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन् ।…

Read More

अस्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’

काठमाडाैँ । फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिए । अहिलेको चलिरहेको अस्ट्रेलियन डलरलाई…

Read More

साउथ सुपरस्टार प्रभासले पठाए नेपाली फ्यानलाई सन्देश

एजेन्सी । साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् । एक भिडियो सन्देशमार्फत उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैँ माया गर्न आग्रह गरेका छन् । ‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ । हेरेर माया गरिदिनुहोला,’ आफ्नो सन्देशमा प्रभासले भनेका…

Read More

बैशाख १६ गतेबाट ‘मन्त्र’ प्रदर्शन हुने

काठमाडौं । सौगात मल्ल र दीया पुनको मुख्य भूमिका रहेको सिनेमा ‘मन्त्र’को रिलिज मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सिनेमा आगामी बैशाख १६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी दिइएको हो । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात र दीयाका अलवा बुद्धि तामाङ, नमिता घिसिङ्ग, वीर बहादुर लामा, पासाङ्ग…

Read More

‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ सार्वजनिक, ५ घण्टामै पायो २ लाख बढी भ्युज

काठमाडाैँ । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् । गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन छ । आगामी…

Read More

कबड्डी ४ को गीत ‘केशरी’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘कबड्डी ४’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार युट्युब मार्फत ‘केशरी’ बोलको गीत सार्वजनिक गरेको हो । केशरीमा सौगात मल्ल र मिरुना मगरको अभिनय छ । राम अविरलको शब्द रहेको केशरीमा एसडी योगीले संगीत र स्वर दिएका छन् भने रिकेश गुरुङको एरेन्ज छ । सौगात मल्ल मिरुना मगरसहित दयाहाङ राई, बुद्धि…

Read More

प्रीतिले ल्याइन् ‘के को शान’

काठमाडाैँ । गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ । पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ ।…

Read More

नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो

काठमाडाैँ । श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ । नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी स्पोर्ट्स क्लब २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । श्रीलङ्का नेभीका लागि एम मधुशङ्काले सर्वाधिक ३९ रनको…

Read More

पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

तनहुँ । नाबालिग गायिकामाथि जबरजस्ती करण गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो । यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न…

Read More