
फेरी स्थगित भयो ‘प्रेमगीत-३’को प्रदर्शन मिति
काठमाडौँ । नेपाली फिल्म प्रेमगीत ३ को प्रदर्शन मिति फेरी स्थगित गरिएको छ। फागुन १३ गते प्रर्दशनमा आउने भनिएको प्रेमगित ३ ले अनिश्चितकालका रिलिज डेट स्थगित गरेको हो। फिल्मका निर्माता र निर्देशक सन्तोष सेनले फिल्मको रिलिज मिति स्थगित गरेको फेसबुकमार्फत जानकारी दिएका छन्। यस फिल्मलाई नेपालसँगै विश्वभर एकसाथ रिलिज गर्ने तयारी थियो। तर, भारतमा कोरोना…