
मेसी र पेड्रीको गोलमा बार्सिलोना विजयी
एजेन्सी – कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली ब्लिाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना बन्यो । बिल्वाओमा बुधबार राति भएको खेलमा घरेलु…