
हृतिक रोशनले गरे ‘कृष-४’ निर्माण हुने घोषणा
एजेन्सी । सुपरहिट बलिउड फिल्म ‘कृष’को चाैथो सिक्वेल बन्ने भएको छ । सुपरस्टार हृतिक रोशनले बुधबार कृषको चाैथो सिक्वेल ‘कृष-४’ निर्माण हुने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो क्लिपमार्फत उक्त घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा भिडियोको क्याप्सनमा लेखेका छन्, ‘पुरानो सक्कियो अब भविष्यमा के आउँछ हेराैँ ।’ २००६ मा कृष सार्वजनिक…