
आरक्षपीडितका समस्या समाधान गर्न प्रधानमन्त्री देउवासँग कुरा गर्छु : एनपी साउद
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदे आरक्षपीडितका समस्या समाधान गर्न कुरा गर्ने बताएका छन् । मंगलबार कञ्चनपुरमा कार्यक्रममा साउदले लामो समयदेखिका आरक्ष पीडितका समस्याका समाधान गर्न प्रधानमन्त्री देउवासँग कुरा गर्ने बताएका हुन् । उनले आरक्ष पीडितका समस्या तत्काल समाधान गर्न हसम्भव प्रयत्न गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै साउदले भने, ‘हामीले गछौं भनेर…