युट्युबमा रिलिज भयो ‘उल्झन’

काठमाडाैँ । नेपाली फिल्म ‘उल्झन’ डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । गत साउन २९ गते म्यूजिक नेपाल मुभिजको यूट्युब च्यानलमा उक्त फिल्म रिलिज भएको हो । कोरोना भाइरसका कारण फिल्महलहरू बन्द भएको  र प्रदर्शन मिति निरन्तर सर्दै गएपछि केही फिल्महरूले डिजिटल प्लेटफर्म रोजेका छन् । सोही अनुरूप उल्झन पनि युट्युबमा रिलिज भएको हो । उक्त फिल्ममा…

Read More

‘सुपर डान्सर ४’को सुटिङमा फर्किइन् शिल्पा

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्टी काममा फर्किएकी छिन् । उनका पतिमाथि लागेको आरोपका कारण केही हप्तादेखि कानुनी झमेलामा समेत परेकी शिल्पा ‘सुपर डान्सर ४’को सुटिङमा फर्किएकी हुन् । गत जुलाइ १९ तारिखमा शिल्पाका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि विभिन्न सोधपुछका लागि शिल्पा समेत कानुनी झमेलामा तानिएकी थिइन्…

Read More

साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले लिग चरणअन्तर्गत दोस्रो खेल असोज १७…

Read More

अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई स्वागत गर्न अमेरिकी राजदूत पुगे एयरपोर्ट

काठमाडाैँ । अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ । सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार…

Read More

दोस्रो चरणमा २८ खेलाडी छानिए

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राख्नुभएको हो । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनशिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली हाल कास्कीको पोखरामा रहेको छ । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीहरूमा…

Read More

‘द कपिल शर्मा शो’को प्रसारण मिति तोकियो

एजेन्सी । भारतीय टेलिभिजन सोनीमा पुनः एकपटक कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ प्रशारण हुँदैछ । शोको नयाँ प्रोमो भिडियो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ । कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गरेका हुन् । नयाँ सिजनको ग्राण्ड ओपनिङ हुने भएको छ । जसमा पाहुनाको रुपमा बलिउड अभिनेताद्वय अक्षय कुमार…

Read More

नेपाललाई जापानको सहयोग, आइपुग्यो ५ लाख डोज खोप

काठमाडाैँ । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडाैँ आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै भोलि थप तीन…

Read More

बार्सिलोनाबाट विदाइबारे पत्रकार सम्मेलन गर्दै लियोनल मेसी

एजेन्सी । बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिनेछन् । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले सम्मेलनमा बोल्ने अपेक्षा गरिएको छ । बार्सिलोना क्लबले एक विज्ञप्ति…

Read More

मेसीले बार्सिलोना छोड्ने निश्चित, टुंगियो १८ वर्षको सहकार्य

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले फुटबल क्लब बार्सिलोना छोड्ने भएका छन् । क्बलले एक विज्ञप्ती जारी गर्दै मेसीले यसै सिजन क्लब छाड्ने जानकारी दिएको हो । पछिल्ला केही दिनयता मेसी र बार्सिलोनाबीच सम्झाैता गर्ने प्रयास भएका थिए । तर, ला लिगाको नियम अनुसार मेसीसँगको सम्झाैताको सम्भावना अन्त्य भएको बार्सिलोनाले जनाएको छ । मेसी गत…

Read More

जापानले दिएको खोप शनिबार नेपाल आइपुग्ने

काठमाडाैँ । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले आज साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल…

Read More