राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् । गीतमा माण्डव्य र बस्नेत दुवैको स्वर सुन्न सकिन्छ…

Read More

घरेलु मैदानमै बार्सिलोना हार्दा रियल मड्रिड विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई मालोर्काले पराजित गरेको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई मालोर्काले २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै मालोर्का १६ खेलबाट १९ अंक जोडेर तालिकाको १२औं स्थानमा छ । पराजित एट्लेटिको १५ खेलबाट २९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । गएराति भएको खेलमा बार्सिलोनालाई…

Read More

फिल्म निर्देशक तीर्थ थापाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडाैँ । फिल्म निर्देशक तथा नेपाल संस्कृति संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति समेत रहेका थापाले आफ्नो हकहितका लागि कलाकर्मीले अब राजनीतिमा आउनुपर्ने…

Read More

‘मायाले जीवन सजाउ’मा धुर्मुस-सुन्तलीको अभिनय (भिडियो)

काठमाडाैँ । सानोपर्दाको लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वर रहेको गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक गरिएको छ । दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली’ विवाह बन्धनमा बाँधिएको १४ बर्ष पुगेको उपलक्ष्यको अवसर पारेर गीत सार्वजनिक गरिएको छ । गीत गायनमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । भिडियोमा सिताराम र…

Read More