फिल्म निर्देशक बिशारद बस्नेतको निधन

काठमाडौँ । फिल्म निर्देशक तथा कलाकार बिशारद बस्नेतको ३९ वर्ष उमेरमा शुक्रबार निधन भएको छ। कोभिड संक्रमणका कारण उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। भारतमा जन्मिएका विशारदले लामो समय उतै काम गरेका थिए। बस्नेतले ‘मिस्टर भर्जिन’ फिल्मको निर्देशन गरेका थिए। नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका उनी क्रिएटिभ निर्देशक थिए। उनी अभिनय प्रशिक्षण पनि गर्थे। उनको…

Read More

सकियो ‘प्रेम गीत ३’को हिन्दी भर्सनको सम्पादन

काठमाडाैँ । सफल नेपाली चलचित्र ‘प्रेम गीत’को तेश्रो सिक्वेल ‘प्रेम गीत ३’ प्रदर्शनको प्रतिक्षामा छ । सबै तयारी भइसकेर प्रदर्शनका लागि ठिक्क पारेको अवस्थामा कोरोना भाइरस नियन्त्रणका लागि २०१७ साल चैतबाट जारी गरिएको लकडाउनसँगै यसको प्रदर्शन मिति धकेलिएको छ । तर, अहिले यो फिल्म हिन्दी भाषामा पनि पूर्ण निर्माणको अन्तिम चरणमा पुगेको छ । हिन्दी डबिङ…

Read More

६० बर्ष कटेका चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुविधा दिइने

काठमाडौँ । चलचित्र बिकास बोर्डले ६० बर्ष उमेर कटेका श्रमजीवी ​ चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको छ । श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना बोर्डले राज्यबाट भत्ता सुबिधा दिने भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ । २१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ । जसमा…

Read More