Mon. Feb 24th, 2025

Month: June 2021

शाहरुख खानको ‘पठान’को सुटिङ फेरि सुरु

मुम्बई । अभिनेता शाहरुख खानको मुख्य भुमिका रहने फिल्म ‘पठान’को सुटिङ फेरि सुरु भएको छ । शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको सुटिङ सुरु भएको हो । फिल्म ‘पठान’मा शाहरुख अहिलेसम्मकै फरक…

युरो २०२० : पोर्चुगल र नेदरल्याण्ड्स बाहिरिए

एजेन्सी । पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा…

हृतिक रोशनले गरे ‘कृष-४’ निर्माण हुने घोषणा

एजेन्सी । सुपरहिट बलिउड फिल्म ‘कृष’को चाैथो सिक्वेल बन्ने भएको छ । सुपरस्टार हृतिक रोशनले बुधबार कृषको चाैथो सिक्वेल ‘कृष-४’ निर्माण हुने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा एक…

साइकलमा अण्डा र पाउरोटी बेच्दै सोनु सूद

एजेन्सी । बलिउड फिल्ममा विशेषतः भिलेनको भूमिकामा देखिने सोनु सुद साइकल लिएर अण्डा र पाउरोटी बेच्न निस्किएका छन् । उनले साइकलमा अण्डा र पाउरोटी बेच्दै गरेको भिडियोहरू अहिले सामाजिक सञ्जालमा…

ऐतिहासिक जित निकाल्दै इटाली युरोकपको क्वाटरफाइनलमा

एजेन्सी । अतिरिक्त समयमा अस्ट्रियालाई २–१ ले हराउँदै इटलीले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । पछिल्ला ३० खेलदेखि अपराजित इटलीले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेल्यो । तर अतिरिक्त समयको…

आलोचकलाई प्रदिप खड्काको प्रश्न, ‘सहयोग विना प्रचार गर्दा हुन्छ कि प्रचार गरेरै गर्न पर्छ ?’

काठमाडाैँ । युवा पुस्तामाझ चर्चित नायक प्रदिप खड्काले समाजसेवा गर्दा प्रचार गर्नै पर्छ र ? भन्दै प्रश्न खडा गरेका छन् । अहिलेको अवस्थामा प्रदिप खड्काले सेवा नगरेको भन्दै प्रश्न सोध्नेहरुलाई प्रदिपले…

बेलायतमा भूतपूर्व गोर्खा सैनिकको ठूलो सम्मान, तुलबहादुर पुनको नाममा चल्न थाल्यो रेल

लण्डन । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व…

बहुपति प्रथामा आधारित पहिलो फिल्म ‘टुल्की’को छायाङ्कन

काठमाडाैँ । बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र ‘टुल्की’को छायाङ्कन गरिएको छ । द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर…

फ्रान्स र पोर्चुगल बराबरीमा रोकिए, अली दाइको कीर्तिमानीसँग रोनाल्डोको बराबरी

काठमाडाैँ । तीन पेनाल्टी दिइएको एकै खेलमा पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेका छन् । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत क्रिष्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी…

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण शुरु

काठमाडाैँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहनुभएको…