
आजबाट आइपिएल सुरु, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै !
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ । आइपिएलको १४औँ संस्करण आजबाट सुरु हुन लागेको हो । चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरले भिड्दैछन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ । कोरोना संक्रमणको त्रासका कारण नियमति समयमा रोकिएको गत सिजनको…