
असोज १५ गते ‘कबड्डी ४’ रिलिज हुने
काठमाडाैँ । सफल फिल्म ‘कबड्डी’को चाैथो सिक्वेल बन्ने पक्का भएसँगै यसको रिलिज डे पनि तय भएको छ । दर्शकमाझ लोकप्रीय यस फिल्मको चाैथो सिक्वेल ‘कबड्डी ४’ आगामी असोज १५ गते अर्थात अक्टोबर १ मा रिलिज हुने भएको हो । रामबाबु गुरूङले नै निर्देशन गर्ने यो फिल्म बासुरी फिल्मसले निर्माण गर्न लागेको हो । फिल्ममा दयाहाङ …