भारती सिंहका ड्रग्स सप्लायर पक्राउ

१२ मंसिर, एजेन्सी । भारतीय कमेडियन भारती सिंहलाई डेग्स दिने व्यक्ति पक्राउ परेका छन् । एनसीबीलेले भारती सिंहसम्म ड्रग्स पुर्याउने सुनिल गवाई नामका लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । उनीसँगै ठूलो परिमाणमा ड्रग्स समेत बरामद भएको बताइएको छ । सोधपुछको क्रममा सुनिल आफैंले डेलिभरी ब्वई बनेर लागुऔषध ओसार पसार गर्ने गरेको उल्लेख गरेका छन् ।…

Read More

सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाव’ सार्वजनिक

काठमाडाैँ । सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाजमा ‘मैसाव’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक स्वयंकै सगीत रहेको ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतलाई अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना गरेका हुन्।गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । कैलाश राईको निर्माणमा बनेको भिडियोलाई कोरियोग्राफी दीपकराज सुनारले गरेका छन् भने सम्पादन अर्जुन जिसीको छ। भिडियोलाई…

Read More

म्याराडोनाको मृत्युले अर्जेन्टिना स्तब्ध, ३ दिन राष्ट्रिय शोकको घोषणा

एजेन्सी । अर्जेन्टिनाका सर्वकालीन् महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु भएको छ । विश्व फुटबलकै सफल खेलाडी मध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको हो । अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा रहेको घरमा नै हृदयघातका कारण म्याराडोनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । नोभेम्बर महिनाको सुरूवाती दिनमा उनको मस्तिष्कको सफल सल्यक्रिया भएको थियो ।…

Read More

ट्रेन्डिङको शीर्ष स्थान ‘प्रसाद’, ५० हजारभन्दा बढी लाइक

काठमाडौं । कोरोनाको कारणले दर्शकले हलमा नयाँ नेपाली फिल्म हेर्न पाएको छैनन् । त्यसैले पनि हुनसक्छ, युट्युबमा रिलिज भएका फिल्मले राम्रो भ्यूज पाउन थालेका छन् । यस्तैमा ६ दिन पहिले अर्थात १९ नोभेम्बरमा युट्युबमा रिलिज भएको फिल्म ‘प्रसाद’ले पनि राम्रो भ्यूज पाउन सफल भएको छ । फिल्मले ६ दिनमा २१ लाख बढी भ्यूज पाउँदै युट्युब…

Read More

‘बोक्सीको घर’ कै कथामा फिल्म बनाउँदै केकी अधिकारी

काठमाडौं । केही वर्ष अगाडि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कै कथामा फिल्म समेत निर्माण हुने भएको छ । अभिनेत्री केकी अधिकारीले यो नाटकलाई फिल्ममा ढाल्न लागेकी हुन् । अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको वि.सं २०७३ को साउन र भदौमा अनामनगरस्थित मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती…

Read More

एकैपटक ५ वटा विवाह गीत सार्वजनिक

काठमाडाैँ । विवाहको साइतको महिनासँगै गीतबार विनिता खनालको गीति एल्बम सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच खनालले विवाहका पाँचवटा गीत समेटिएको एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् । ‘लगनगाँठो’ गीति एल्बममा आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र…

Read More

भारती सिंह र उनका पति हर्ष लिम्बाचिया छुटे

काठमाडौँ। भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया छुटेका छन् । घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका हुन्। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार उनीहरूलाई मुम्बईस्थित घरबाटै पक्राउ गरेको थियो । उनीहरूको घरमा ८६.५ ग्राम गाँजा भेटिएको थियो । अदालतले उक्त जोडीलाई ४ डिसेम्बरसम्मलाई…

Read More

शिवराज जङ्गको ‘मुना’ सार्वजनिक

काठमाडाैँ । गायक शिवराज जङ्गको गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको छ । गायक जङ्गकै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । भिडियोमा सन्दीप श्रेष्ठ र…

Read More

कमेडियन भारती र उनका पतीलाई १४ दिन जेलमा राख्न अनुमति

एजेन्सी । भारतीय चर्चित कमेडियनलाई जेल चलान गरिएको छ । मुम्बइको एक अदालतले भारतीय कमेडियन भारती सिंह र उनका पतीलाई १४ दिन जेलमा राख्न अनुमति दिएको हो । उनीहरू अब डिसेम्बर ४ सम्म प्रहरी हिरासतमा रहनेछन् । सिंह दम्पती गाँजा सम्बन्धि केसमा एनसिबीबाट पक्राउ परेका थिए । एनसिबीले उनीहरूको घरबाट नै गाँजा बरामद गरेको थियो…

Read More

ट्राफिक गीत ‘रातो बत्तीमा रोकिने’ सार्वजनिक

काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सन्देश प्रवाहमा विभिन्न उपाय अपनाउँदै आएकोे छ । सर्वसाधारणलाई सचेत बनाउन ट्राफिक आफैँ सडकमा खटिँदै आउनु त स्वभाविकै हो, तर सामाजिक सञ्जाल, प्रविधिको प्रयोगमात्रै होइन प्रहरीले डमी प्रहरी र गीत–सङ्गीतलाई पनि ट्राफिक सन्देश प्रवाहको नयाँ उपायका रूपमा प्रस्तुत गर्न थालेको छ । यसलाई अभियानकै रूपमा अघि बढाएको महाशाखाले…

Read More