फाइजरको कोरोना खोपबारे जान्नैपर्ने १० कुराहरू

एजेन्सी । कोरोना भाइरसको महामारीविरूद्ध फाइजरको भ्याक्सिन बिस्तारै आपतकालीन प्रयोगका लागि स्वीकृत हुँदैछ । सर्वप्रथम बेलायतमा स्वीकृत भएको यो भ्याक्सिन अहिले क्यानडामा पनि स्वीकृत भइसकेको छ । त्यहाँ १६ वर्षभन्दा माथिका मानिसहरूका फाइजरको भ्याक्सिन लगाउन अनुमति दिइएको छ । अन्तिम क्लिनिकल ट्रायलमा ९५ प्रतिशत प्रभावकारिता देखिएसँगै यो भ्याक्सिनले कोरोना भाइरसको महामारी अन्त्य गर्ने विश्वास लिइएको छ…

Read More

भारतीय लोकप्रीय डान्सर अस्ताद देबुको मृत्यु

मुम्बई । भारतका पपुलर डान्सर अस्ताद देबुका निधन भएको छ । ७३ बर्षका देबुको निधनको समाचार उनको परिवारले सामाजिक संजाल मार्फत बाहिर ल्याएका हुन् । उनी केही समयदेखि बिरामी रहेका थिए । नृत्यका कारण देबुले हजारौ फ्यान तथा साथीको दिलमा स्थान बनाएका थिए । शास्त्रीय र आधुनिक नृत्यका लागि उनको निधन ठुलो क्षति हो ।…

Read More

नेयमारको ह्याट्रिक पिएसजी विजयी

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि पिएसजीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्थगित भएको खेलमा इस्तानबुल बसाकसेइरलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार खेल संचालन गर्ने रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले मैदान छाडेपछि यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो । अघिल्लो दिन १५…

Read More

भारतीय कलाकार चित्राद्वारा आत्महत्या

एजेन्सी । भारतीय टिभि कलाकार भिजे चित्राले आत्महत्या गरेकी छन् । चेन्नइको नाजरेथपेट्टाइस्थित एक होटलमा उनले आत्महत्या गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । बुधबार सबेरै चित्रा उनको फिल्मको सुटिङ सकाएर होटलको रूममा फर्किएकी थिइन् । केही महिनाअघि सम्बन्ध जोडेकी चित्रा व्यापारी हेमन्थसँग बस्दै आएकी थिइन् । हेमन्थका अनुसार चित्रा नुहाउने भन्दै बाथरूममा पसेकी थिइन्…

Read More

रोनाल्डोले २ गोल गरेपछि घरेलु मैदानमै हार्यो बार्सिलोना

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन मकेनीले १ गोल गरे । खेलको १३ औं मिनेटमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र…

Read More

बेलायतमा ९० वर्षीया हजुरआमाले लगाइन् पहिलो कोरोनाको खोप

एजेन्सी । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ ।फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो । बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक…

Read More

२५ लाख पुरस्कार राशी रहेको ‘डान्स मास्टर लिल चाम्स’को घोषणा

काठमाडाैँ । डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ पनि सुरु हुने भएको छ । राजधानीमा एक पत्रकार सम्मेलन गर्दै ‘थ्रि प्रोडक्सन’ ले ‘नेपा प्रोडक्सन’ सँगको सहकार्यमा निर्माण गर्न लागेको बताइएको हो। शोलाई कमेडी च्याम्पियनका विशाल भण्डारीले निर्देशन गर्नेछन् । रियालिटी शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंह निर्माताको रुपमा…

Read More

चर्चित भारतीय सिरियलकी कलाकार दिव्याको कोरोना भाइरसका कारण मृत्यु

एजेन्सी । चर्चित भारतीय कलाकार दिभ्या भट्नाकरको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण भट्नाकरको मृत्यु भएको हो । भारतको चर्चित सिरियल ‘ये रिश्ता क्या कहलाता है’ उनको सबैभन्दा लोकप्रीय सिरिलय हो । कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी दिभ्या अस्पतलामा…

Read More

वरिष्ठ गायक जगतमर्दन थापाको मृत्यु

काठमाडाैँ । वरिष्ठ गायक जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । गायक जगतमर्दनले वि.सं २०१३ सालबाट रेडियो नेपालबाट सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका थिए। रेडियो नेपालबाट नै सांगितिक यात्रामा लागेका उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया…

Read More

युट्युबमा ‘क्पाप्टेन’ : २ दिनमै १२ लाखभन्दा धेरै दर्शकको साथ

काठमाडाैँ । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ युट्युबमा सार्वजनिक गरिएको छ । दीवाकर भट्टराईले निर्देशित क्याप्टेन शुक्रबार ओएस आरबाट अपलोड गरिएको हो। फिल्मलाई दर्शकले मन पराइदिएका छन् । धेरै जसको कमेन्टवालाहरुले फिल्म राम्रो बनेको बताएका छन्। अहिले फिल्म युटुवको ट्रेण्डिङ ४ मा पुगेको छ भने उकालो चढ्नेक्रम जारी रहेको छ। फिल्मले  अहिलेसम्म १२ लाखभन्दा धेरै…

Read More