
सज्जा चौलागाईं बनिन् नेपाल आईडल सिजन ३ विजेता
नेपाल आइडलको तेश्रो सिजनको उपाधि सज्जा चौलागाईँले जितेकी छिन् । यससँगै उनी उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बन्न सफल भइन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पाएकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । तर फाईनल भने नाटकीय बन्न पुग्यो । अन्तिम समयमा आइडलका…