फाइजरको कोरोना खोपबारे जान्नैपर्ने १० कुराहरू
एजेन्सी । कोरोना भाइरसको महामारीविरूद्ध फाइजरको भ्याक्सिन बिस्तारै आपतकालीन प्रयोगका लागि स्वीकृत हुँदैछ । सर्वप्रथम बेलायतमा स्वीकृत भएको यो भ्याक्सिन अहिले क्यानडामा पनि स्वीकृत भइसकेको छ । त्यहाँ १६ वर्षभन्दा माथिका…