
सोनू सूदले अब फिल्ममा भिलेनको रोल नखेल्ने
एजेन्सी । बलिउड नायक सोनू सूदले कोरोनाभाइरसका कारण लागू गरिएको लकडाउनपछि मजदुर र आवश्यकतामा परेकाहरुका अत्यधिक मद्दत गरिरहेका छन् । उनलाई मजदुरको भगवानसमेत भन्न थालिएको छ । पर्दामा धेरैजसो भिलेनको भूमिकामा देखिन सोनू सूद वास्तविक जीवनमा भने हिरो बनेका छन् । अब अभिनेताले आफ्नो फिल्मका लागि एउटा ठूलो निर्णय लिएका छन् । कोरोनाको मुश्किल समयमा सोनूले…