नेपाललाई सुहाउँदो कोरोना भ्याक्सिनले पायो अनुमति

नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो । तुलनात्मक रूपमा सस्तो र सामान्य फि«जको तापक्रममा समेत सुरक्षित राख्न सकिने भएकाले यो…

Read More

बन्ने भयो ‘गणपति’, निर्देशक भन्छन्- धर्मको प्रचार र विरोध हुँदैन

काठमाडौं । सविन अधिकारीको निर्देशन रहेने फिल्म ‘गणपति’ निर्माण घोषणा भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्म घोषणा गरिएको हो । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्म निर्माण गर्न लागेका हुन् । ‘अ बिग म्यान फिल्मस्’को ब्यानरमा निर्माण हुने…

Read More

पाथिभरा मन्दिर क्षेत्रमा आगोको जोखिम टर्यो, डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न हिजो सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी…

Read More

प्रताप दासको ‘भट्टीवाली’मा दुर्गेश र रियाशा

काठमाडौं । प्रताव दासको स्वर रहेको गीत ‘भट्टीवाली’ सार्वजनिक भएको छ । गीतमा जगत तिरुवाले र्याप समेत हानेका छन् । रामकृष्ण महराको शब्द र सिधान्त परियारको संगीत रहेको गीतमा नारायण दंगालको संगीत संयोजन छ । डान्सिङ शैलीको गीतको भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा…

Read More

नहरमा डुबेर अभिनेता अनिलको मृत्यु

एजेन्सी । मलायलम फिल्मका अभिनेता अनिल नेदुमन्गदको मृत्यु भएको छ । पुलिसको रोलका लागि परिचित अनिलको पानीमा डुबेर मृत्यु भएको हो । उनी नुहाउने क्रममा मलान्काराको बाँध साइडमा नुहाउने क्रममा शुक्रबार साँझ डुबेका थिए । नयाँ फिल्मको सुटिङका लागि थोडुपुजा गएका थिए । सोही क्रममा शुक्रबार साँझ साथीहरूसँग ड्यामसाइडमा नुहाउन जाँदा डुबेर मृत्यु भएको प्रहरीले…

Read More

आजदेखि फिल्महल खुल्ने, यस्ता छन् नयाँ नियमहरू

काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । सरकारले हल सञ्चालन गर्ने कुनै निर्णय नगरे पनि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णय गरेको हो । चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल चैत ६ गतेदेखि एकसाथ बन्द गरिएका थिए…

Read More

‘छक्का पञ्जा-३’ र ‘साङ्लो’ युट्युबको ट्रेन्डिङमा

काठमाडाैँ । युट्युबमा २ नेपाली चलचित्र ट्रेन्डिङमा पर्न सफल भएका छन् । बुधबार र बिहीबार सार्वजनिक भएका छक्का पञ्जा ३ र साङ्लोले छोटो समयावधि मै युट्युबको ट्रेन्डिङमा स्थान बनाएका हुन् । बिहीबार सार्वजनिक भएको छक्का पञ्जा ३ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । २४ घण्टाको अवधिमा यो फिल्मले १८ लाख भन्दा धेरै दर्शकको साथ पाएको छ…

Read More

शिवरात्रीमा ‘लप्पन छप्पन २’ रिलिज हुने

काठमाडाैँ । महाशिवरात्रीको अवसरमा ‘लप्पन छप्पन २’ रिलिज हुने भएको छ। यसै वर्षको शिवरात्रीको अवसरमा फिल्म पागुन १७ गतेबाट प्रदर्शन हुने भएको हो । एक्सन र थ्रिलर कथामा तयार भएको यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र बिष्ट, शक्ति श्रेष्ठ, सिर्जना सिना, केरोलिन कोलिन्डा, सुपर…

Read More

मेसीले पेलेलाई उछिने, बार्सिलोनाको सानदार जीत

काठमाडाैँ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको कीर्तिमानी गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि ३–० को सानदार जित हात पारेको छ । मेस्सीको कीर्तिमानी गोल र क्लेमेन्ट लेङ्लेट र मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले अवे मैदानमा महत्वपुर्ण जित हात पारेको हो । भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको २१औं मिनेटमा क्लमेन्ट लेङ्लेटको गोलबाट…

Read More

नेपाली पब्जी टिम ‘एएसएल’ पब्जी मोबाइल ग्लोबल च्याम्पिनसिपको फाइनलमा

काठमाडाैँ । नेपाली पब्जी टिम ‘पब्जी मोबाइल ग्लोबल च्याम्पिन्सिप’को फाइनलमा पुगेको छ । समग्र लिगका खेलमा ११ औँ स्थानमा पैन सफल हुँदै नेपाली टिम एबरप्ट स्लायर्स ‘एएसएल’ ग्लोबल च्याम्पिनसिपको फाइनलमा पुगेको हो । यस वर्षको पब्जी ग्लोबल च्याम्पिनसिपमा नेपालमा २ वटा टिम एएसएल र डिआरएस गेमिङले प्रतिष्पर्धा गरेका थिए । तर, डिआरएस २२ औँ स्थानमा…

Read More