यी महिला जसले बनाइन् मलेरिया, इबोला र कोरोना भाइरसको भ्याक्सिन

काठमाडाैँ । विश्वभर १४ लाखभन्दा धेरै मानिसको ज्यान लिइसकेको कोरोना भाइरस सुरूमा देखा परेको एक वर्ष भइसकेको छ । कोरोना सुरू भएको एक वर्ष बित्दा भर्खर यसको खोप बनेका समाचारहरू प्रकाशित भएका छन् । अहिलेसम्म अमेरिका, रूस तथा बेलायत कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएका छन् । भ्याक्सिन पूर्ण रूपमा सुरक्षित भएको प्रमाण नभएता पनि…

Read More

रिया गुरूङ र ध्रुब दत्तको अभिनय रहेको ‘तिमी र म’ सार्वजनिक

काठमाडाैँ । धन किरण गुरूङको ‘तिमी र म’ गीत सार्वजनिक भएको छ । शुक्रबार जिडी प्रोडक्सन युके नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत र स्वर धन गुरूङको नै रहेको छ भने सृजन नेपालले संयोजन तथा मिक्सिङको काम गरेका छन् । त्यस्तै गीतको भिडियो अल्का गुरूङले निर्माण गरेकी हुन् ।…

Read More

सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मध्यरातमा ट्वीट गर्दै उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ । यसअघि मंगलबार १६…

Read More

भारती सिंहका ड्रग्स सप्लायर पक्राउ

१२ मंसिर, एजेन्सी । भारतीय कमेडियन भारती सिंहलाई डेग्स दिने व्यक्ति पक्राउ परेका छन् । एनसीबीलेले भारती सिंहसम्म ड्रग्स पुर्याउने सुनिल गवाई नामका लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । उनीसँगै ठूलो परिमाणमा ड्रग्स समेत बरामद भएको बताइएको छ । सोधपुछको क्रममा सुनिल आफैंले डेलिभरी ब्वई बनेर लागुऔषध ओसार पसार गर्ने गरेको उल्लेख गरेका छन् ।…

Read More

सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाव’ सार्वजनिक

काठमाडाैँ । सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाजमा ‘मैसाव’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक स्वयंकै सगीत रहेको ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतलाई अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना गरेका हुन्।गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । कैलाश राईको निर्माणमा बनेको भिडियोलाई कोरियोग्राफी दीपकराज सुनारले गरेका छन् भने सम्पादन अर्जुन जिसीको छ। भिडियोलाई…

Read More

म्याराडोनाको मृत्युले अर्जेन्टिना स्तब्ध, ३ दिन राष्ट्रिय शोकको घोषणा

एजेन्सी । अर्जेन्टिनाका सर्वकालीन् महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु भएको छ । विश्व फुटबलकै सफल खेलाडी मध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको हो । अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा रहेको घरमा नै हृदयघातका कारण म्याराडोनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । नोभेम्बर महिनाको सुरूवाती दिनमा उनको मस्तिष्कको सफल सल्यक्रिया भएको थियो ।…

Read More

ट्रेन्डिङको शीर्ष स्थान ‘प्रसाद’, ५० हजारभन्दा बढी लाइक

काठमाडौं । कोरोनाको कारणले दर्शकले हलमा नयाँ नेपाली फिल्म हेर्न पाएको छैनन् । त्यसैले पनि हुनसक्छ, युट्युबमा रिलिज भएका फिल्मले राम्रो भ्यूज पाउन थालेका छन् । यस्तैमा ६ दिन पहिले अर्थात १९ नोभेम्बरमा युट्युबमा रिलिज भएको फिल्म ‘प्रसाद’ले पनि राम्रो भ्यूज पाउन सफल भएको छ । फिल्मले ६ दिनमा २१ लाख बढी भ्यूज पाउँदै युट्युब…

Read More

‘बोक्सीको घर’ कै कथामा फिल्म बनाउँदै केकी अधिकारी

काठमाडौं । केही वर्ष अगाडि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कै कथामा फिल्म समेत निर्माण हुने भएको छ । अभिनेत्री केकी अधिकारीले यो नाटकलाई फिल्ममा ढाल्न लागेकी हुन् । अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको वि.सं २०७३ को साउन र भदौमा अनामनगरस्थित मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती…

Read More

एकैपटक ५ वटा विवाह गीत सार्वजनिक

काठमाडाैँ । विवाहको साइतको महिनासँगै गीतबार विनिता खनालको गीति एल्बम सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच खनालले विवाहका पाँचवटा गीत समेटिएको एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् । ‘लगनगाँठो’ गीति एल्बममा आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र…

Read More

भारती सिंह र उनका पति हर्ष लिम्बाचिया छुटे

काठमाडौँ। भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया छुटेका छन् । घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका हुन्। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार उनीहरूलाई मुम्बईस्थित घरबाटै पक्राउ गरेको थियो । उनीहरूको घरमा ८६.५ ग्राम गाँजा भेटिएको थियो । अदालतले उक्त जोडीलाई ४ डिसेम्बरसम्मलाई…

Read More