चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको मृत्यु

काठमाडौँ । चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा ४२ वर्षको गुरुङको निधन भएको हो । एकमहिना देखि लिभरको समस्याले अलि धेरै सताएकोले उनी अस्पताल भर्ना भएका थिए । डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका उनले डायरी, नोभेम्बर रेन, क्लासिक, ए…

Read More

बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा शिवसेना सरकारले डोजर चलायो

भारतको महाराष्ट्र राज्य सरकारको नेतृत्व गरिरहेको शिवसेना बिरुद्ध कडा रुपमा उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौत बिरुद्ध त्यहाँको सरकार बदलाको भावनाले कार्वाहीमा उत्रिएको छ । बलिउड अभिनेत्री कंगना रनौतको अफिस भत्काइएको छ । अवैध रूपमा निर्माण गरिएको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले डोजर प्रयोग गरी मुम्बईस्थित उनको कार्यालय भत्काएको हो । भत्काउनुअघि महानगरले दुई पटक सूचना पठाएको…

Read More

रिया चक्रवर्ती पक्राउ

बिलउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । चक्रवर्तीलाई मंगलबार नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको हो । भारतीय न्युज च्यानल तथा अनलाइनहरूले जनाए अनुसार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको हो । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा उनको नाम जोडिएको थियो । सोही आधारमा उनी पक्राउ परेकी हुन् । भारतीय मिडियाका अनुसार चक्रवर्तीले सुशान्तलाई लागु औषध…

Read More

अभिनेता जय प्रकाश रेड्डीको मृत्यु

तेलेगु फिल्मका अभिनेता जय प्रकाश रेड्डीको मृत्यु भएको छ । मंगलबार बिहान रेड्डीको आन्द्र प्रदेश स्थित आफ्नै निवासमा मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनको ७४ वर्षको उमेरमा मृत्यु भएको हो । रेडीले ४० को दशकबाट तेलेगु फिल्म डेब्यु गरेका थिए । १९८८ मा वेंकटेशको फिल्म ब्रह्म पुन्थरूढुबाट उनले…

Read More

क्यान्सरसँग जुधिरहेका सञ्जय दत्त सुटिङमा फर्किए

क्यान्सरसँग जुधिरहेका बलिउड अभिनेता सञ्जय दत्त सोमवारबाट अभिनेता रणवीर कपूरसँग फिल्म ‘शमशेरा’ को छायांकनमा फर्किएका छन् । सञ्जयका नजिकका साथीले भारतीय मिडियालाई यो कुराको जानकारी दिएका हुन् । उनले हालै एक थेरापी सेसन लिएका थिए र उनी क्रमश रिकभर हुँदै गएका छन् । अहिले उनी कोकिलाबेन अस्पतालका डाक्टरको सम्पर्कमा छन् । सञ्जयले डा.जलील पारकर र…

Read More

सागर थापासहित पाँच जना खेलाडीलाई सफाई दिँदै निर्दोष ठहर

मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको…

Read More

सन्दीपको राम्रो प्रर्दशनका बाबजुद जमैका पराजित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो…

Read More

अर्जुन कपूरलाई कोरोना संक्रमण

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार उनी स्वयंमले सामाजिक सञ्जालमार्फत् यो कुराको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘म ठीक छु र मेरो लक्षण एसिम्प्टोम्याटिक हो । मैले घरमा आफैंलाई क्वारेन्टाइन गरेको छु । म आफ्नो हेल्थ अपडेट दिँदै गर्नेछु ।’ उनको कोरोना परीक्षणको रिपोर्ट आइतवार मात्र आएको…

Read More

पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप तीन जना खेलाडी कोरोना संक्रमित भएका छन् । पीएसजीले विज्ञप्ति जारी गर्दै पछिल्लो पटकको कोरोना परिक्षणमा थप तीन खेलाडीमा कोरोना पुष्टि भएपनि नाम भने गोप्य नै राखेको छ । दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप दुई खेलाडीमा कोरोना पुष्टि भएको थियो। एक साताको बीचमा ६ जना खेलाडीमा कोरोना…

Read More

‘प्रसाद २’ मा विपिन र नम्रताको जोडी दोहोरिने

दुई वर्ष अगाडी निर्माण भएको सफल चलचित्र ‘प्रसाद’को सिक्वेल बन्ने पक्का भएसँगै यसको मुख्य भूमिकामा को रहलान् भन्ने चासो बढेको थियो । व्यावसायिक तथा समीक्षात्मक रूपमा पनि यो चलचित्र अब्बल यस चलचित्रमामा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । चलचित्रका निर्माता सुवास थापा ‘प्रसाद २’ बनाउने तयारीमा जुटेका छन् । चलचित्रको…

Read More