
‘छक्का पन्जा–३’ र ‘छ माया छपक्कै’ एपमार्फत हेर्न पाइने
बक्स अफिसमा सफल चलचित्र ‘छक्का पन्जा–३’ र ‘छ माया छपक्कै’को डिजिटल माध्यममा रिलिज हुने भएको छ । दुवै चलचित्र एकसाथ अाज बुधवार सार्वजनिक हुने छन् । स्वदेश तथा विदेशका दर्शकले हेर्न सक्ने गरी ‘चलचित्र टिभी एप’ मार्फत दुई चलचित्र सार्वजनिक हुन लागेको निर्माता कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् । ‘चलचित्र टिभी एप’ नयाँ एप…