
“प्रेमगीत ३”को पब्जी प्रतियोगिता, प्रथम हुनेलाइ ५० हजार पुरस्कार
चैत्र २८ गतेको रिलिज मितिलाइ सारेर अर्को मिति पर्खिरहेको फिल्म “प्रेमगीत ३”ले पब्जी प्रतियोगिता गराउने भएको छ । विश्वमा सन्त्रास मच्चाइरहेको कोरोना भाइरस विरूद्ध लड्नका लागि युवायुवतिलाइ घरभित्र नै बस्ने जानकारमुलुक सामाग्रीका रूपमा यो प्रतियोगिता सञ्चालन गरिने भएको हो । यो प्रतियोगिता मार्च २५ अर्थात् अागामी बुधबारबाट सुरू हुनेछ । अहिले यो प्रतियोगिताको बुकिङ खुला…