क्यानाडा, मेक्सिको र अमेरिकाको लागि बिक्रि भयो ‘प्रेमगीत ३’

आसुशेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘प्रेमगीत ३’ को क्यानाडा, मेक्सिको र अमेरिकाको लागि प्रदर्शन अधिकार बेचिएको छ । फिल्मका निर्माता सन्तोष सेनको अनुसार ४५ हजार अमेरिकी डलर (करिब ५१ लाख नेपाली रुपैया) मा उक्त अधिकार बेचिएको हो । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले उक्त अधिकार किनेका हुन् । बहुप्रतिक्षित मानिएको फिल्म लाई…

Read More

दर्शकले रुचाए ‘सेल्फी किङ्ग’, क्युएफएक्समा ३५ शो

फ्राइडे रिलिज अन्र्तगत हलहरुमा शुक्रबारबाट प्रदर्शनमा अाएकाे ‘सेल्फी किङ्ग’ दशर्कहरुले रुचाएका छन् । मल्टिप्लेक्स हलहरुमा र अन्य हलहरुमा पनि ‘सेल्फी किङ्ग’ का लागि घुइचाे रहेकाे थियाे । चलचित्र ‘सेल्फी किङ्ग’ले क्युएफएक्समा ३५ शो पाएको छ । यस फिल्मले काठमाडौं उपत्यका भित्रको हलहरुमा २० शो पाएको छ भने मोफसलका हलहरुमा १५ शो पाएको छ । हास्य…

Read More

ट्रेन्डिङ १ मा ‘हात्ती ढुंगामा’

‘प्रेम गीत’ ‘प्रेम गीत २ ‘को सफलता पछि निकै कौतुहलता सृजना गरेको बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ ओएसआर मुभिजको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। उक्त गीत सार्वजनिक भएको २ दिन नबित्दै ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । १ मिलियन भ्युज पाएको छ भने गीतलाई करिब ५७ हजारले लाईक…

Read More

‘प्रेम गीत ३’ को गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक, युट्युबमा कोरियोग्राफीको तारिफ

बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक भएको छ । गीतमा सागर आले र मेलिना राइको स्वर, हर्क साउदको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन् । गीत सार्वजनिक भएसँगै गीतमा रहेको कविराज गहतराजको कोरियोग्राफीको तारिफले चर्चा बटुलेको छ भने प्रदिप…

Read More

नेप्सिने कम्पनीले सबैभन्दा महँगो रकममा किन्यो ‘सेन्टी भाइरस’को विदेशी राइट

मुनाफाको ५० प्रतिशत चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’मा खर्चने घोषणा गरेको ‘सेन्टी भाइरस’को अन्तराष्ट्रिय वितरण अधिकार महँगोमा बिकेको छ। सिनेमालाई अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाख रूपैयाँमा किनेको छ। सोमबार निर्माण कम्पनी र नेप्सिने कम्पनीबीच यसको खरिद सम्झौता गरेको हो। रामबाबु गुरुङ निर्देशित सिनेमा फागुन ९ गते रिलिज हुँदैछ। सिनेमामा सीताराम कट्टेल,…

Read More

रूबी भ्याली र भत्किएका संरचना समेटेर ‘नीरफुल’को पोस्टर सार्वजनिक

संचारकर्मी फूलमान वलले निर्देशन गरेको सिनेमा ‘नीरफुल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक दाम्पत्य जोडीको जीवनमा आएका उतारचढाव महसुस हुन्छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा भन्ने सिनेमालाई राजधानीसँगै गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्यालीमा खिचिएको हो । पोस्टरमा सुन्दर रुबी भ्यालीका दृश्यसँगै भुकम्पले तहसनहस पारेको राजधानी पनि चित्रित छ ।…

Read More

‘के घर के डेरा’ निर्माण घोषणा, विपिन कार्की र वर्षा राउत मुख्य भुमिकामा

सुब्रतराज आचार्यको निर्देशनमा फिल्म ‘के घर के डेरा’ निर्माण गर्ने घोषणा गरिएको छ । सोमवार एक कार्यक्रम मार्फत फिल्म निर्माणको घोषणा गरिएको हो । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा दयाहाङ राई, विपिन कार्की र वर्षा राउतले मुख्य भूमिकामा अभिनय गर्नेछन् । डेरामा बस्नेहरुको समस्या, आफ्नै घर बनाउने चाहना र…

Read More

लभ डायरिजको तेस्रो गीत ‘अधुरो लाग्छ मेरो जीवन ’सार्वजनिक

फिल्म ‘लभ डायरीज’मा समावेश तेस्रो गीत सार्वजनिक भएको छ । ‘अधुरो लाग्छ मेरो जीवन ’ बोलको गीतमा प्रताप दास र प्रबिसा अधिकारीको स्वर रहेको छ । प्रबिन पौड्येलको संगीत रहेको गीतमा शब्द मनस विक्रम थापाको रहेको छ । गीतलाई बिशेस देव पाण्डेले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् । भिडियोमा अभिनेता सुशील…

Read More