
“सेन्टि भाइरस”को बुकिङ खुल्यो
चलचित्र ‘सेन्टी भाइरस’को बुकिङ खुल्ला गरिएको छ । काठमाडाैका विभिन्न मल्टिप्लेक्समा यो फिल्मको अाजबाट बुकिङ खुल्ला गरिएको हो । सुविहानी फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्र फागून ९ गतेबाट रिलिज हुँदैछ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दिन्डु लामाको लगानी छ । चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष…