१२ सत्ताईस ‘ को फष्टलुक पोस्टर सार्वजनिक,मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने

निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म ‘१२ सत्ताईस ‘ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्म भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दिईएको छ । फिल्ममा प्रमुख कलाकारहरु समिर श्रेष्ठ, अभिषेक नेपाल,काजि राना, अस्मिता लामिछाने, सम्रान्त थापा,अभोन राज उप्रेती,भिष्म जोशी रहेका छन् । फरक भिजोल कमेडी फ्लेबरमा बनेको यस फिल्मले ३ जना…

Read More

फ्राइडे रिलिज : हलमा “पोइ पर्‍यो काले”सँगै ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ पनि

आजबाट मल्टिस्टारर फिल्म “पोइ पर्‍यो काले” देशभर प्रर्दशनमा आएको छ । कमेडी कथामा निर्माण गरिएको फिल्ममा पूजा शर्मा ,आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सौगात मल्ल, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् ।…

Read More

‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक, राजाको मुकुटमा शुसिल श्रेष्ठ र अमिर गौतम

फिल्म ‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक गरिएको छ । आफुलाई बादशाह सोच्ने दुई युवकको कथा पोस्टरले वर्णन गर्छ । टौवा क्रियसनले तयार गरेको पोस्टरले कमेडीको झल्को दिन्छ । पोस्टरमा शुसिल श्रेष्ठ र अमिर गौतम फिचर्ड छन् । जसमा उनीहरूलाइ राजाको स्वर्ण मुकुटमा देख्न सकिन्छ ।  निर्देशक जोनी सिंह राणाले निर्देशन गरेको सिनेमा एक्सन, कमेडी छ…

Read More

दबंग ३ को ट्रेलर सार्वजनिक, सलमानको धमाकेदार प्रस्तुति

बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म दबंग ३ को ट्रेलर सार्वजनिक भएको छ । डिसेम्वर ३० मा विश्वब्यापी प्रर्दशनमा आउने फिल्ममा सलमान खानको गज्जबको कमेडी र एक्शन देख्न पाइनेछ । यस अघिका दबंगका दुई श्रृंखलाले बलिउडमा कमाल गरेको थियो । तेस्रो सिक्वेल समेत सुपरहिट हुनेमा सलमान खान विस्वस्त छन् । ट्रेलरमा सलमान खानको फ्यान लक्षितक…

Read More

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट ३ को मनोनयन, ए मेरो हजुर ३, प्रसाद र छक्का पञ्जा पनि लिस्टमा

जापानको टोक्योमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा एपीएफ प्रमुख शैलेन्द्र खनाल , चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई , निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले , कलाकार प्रशान्त ताम्राकार , श्वेता खड्का ,…

Read More

‘पागल पन्थी’ को ट्रेलर सार्वजनिक

यहि अक्टुबर २२बाट प्रदर्शनमा आउने फिल्म ‘पागल पन्थी’ को ट्रेलर सार्वजनिक भएको छ । गुलशन कुमार र टि सिरिजको प्रस्तुति रहेको फिल्म भुषण कुमार र क्रिषण कुमारले निर्माण गरेका हुन् । यो कमेडी फिल्म अनिस बाज्मीले निर्देशन गरेका हुन् । फिल्ममा अनिल कपुर, जोन अब्राहम, एलियाना डी क्रुज, अर्सद वार्सी, पुलकित सम्राट, कृति खर्बन्दा, उर्बसी…

Read More

‘सिने स्टार अवार्ड २०२०’का लागि दर्ता खुल्यो

क्यानडामा आयोजना हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता खुलाइएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी फिल्म दर्ता प्रक्रिया सुरु भएको हो । आयोजकका अनुसार बर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरुले यहि कार्तिक मसान्तभित्र दर्ता प्रक्रियामा सहभागी हुन सक्नेछन् । ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना गरिने…

Read More

‘जीवन काँडा कि फूल’ कार्तिक २२मा

फिल्म ‘जीवन काँडा कि फूल’ को प्रदर्शन मीति तय भएको छ । फिल्म कार्तिक २२बाट प्रदर्शनमा आउने छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा फिल्म आधारित रहेको छ । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता…

Read More

‘बादशाह जुट’को दोस्रो गीत ‘सुसाइड’ सार्वजनिक

फिल्म ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । यसअघि प्रियंका कार्की फिचरिङ लोकलय सार्वजनिक गरेको टिमले अहिले रोमान्टिक गीत आउट गरेको हो । गीतमा सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत फिचरिङ छन् । ‘सुसाइड’ गीतमा प्रेममा परेपछि तनावलाई झल्काइएको छ । निर्देशक जोनी सिंह रानाको शब्द शृजना रहेको गीतमा कोशिस क्षेत्रीको संगीत…

Read More

‘लभ यु हमेशा’को ट्रेलर सार्वजनिक

फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाताअघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । प्रदर्शन मिति नजिकीदै जादा ‘लभ यु हमेशा’ ले दर्शकमुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स फिल्म घरमा…

Read More