‘रुमालै छ चिनो’ को गीत सार्वजनिक

फिल्म ‘रुमालै छ चिनो’ को ‘आमा नबस्नु पर्खेर’ गित सार्वजनिक भएको छ । लोक शैलीको यस गितमा संचिता लुईंटेल, किशोर खतिवडा र शुशान्त कार्की लाई देख्न सकिन्छ । गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द छ । फिल्ममा नायक सुशान्त कार्कीको जोडीको रुपमा नव नायिका अप्सना थापा छिन । फिल्मको कथाको…

Read More

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’को टिजर सार्बजनिक

काठमाडौं । नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’को टिजर रिलिज भएको छ । टिजरमा अनमोल र सुहानाको केमेस्ट्रीलाई देखाइएको छ ।चलचित्रमा अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशन रहेको छ । सुहाना झरना थापाको छोरी हुन् । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिंहको कोरियोग्राफी रहेको…

Read More

भ्यालेन्टाइन डेमा “घाम जुन नै चाहिँदैन” रिलिज हुने

काठमाडाैं । प्रदर्शनमा अाउने तयारीमा रहेको फिल्म ” लभ स्टेशन “को गीत “घाम जुन नै चाहिँदैन”को रिलिज मिति तय भएको छ । फिल्मका निर्माता गोविन्द शाहीले जनाए अनुसार यो गित प्रेमिल जोडिहरूको विशेष दिन फरबरी २ अर्थात् भ्यालेन्टाइन डेमा यो गीत  यु ट्युबमा रिलिज हुने भएको हो । गीत रिलिज बारे फेसबुकमा जानकारी दिँदै निर्मता शाहीले…

Read More

” लभ स्टेशन “लार्इ शुभकामना दिँदै अनमोलले प्रदिपलार्इ धन्यवाद दिए

दुर्इ लोकप्रिय तथा मस्ट डिमान्डेड अभिनेता अनमोल केसी र प्रदीप खड्कालाई एक अर्काका प्रतिस्पर्धीका रुपमा लिने गरिन्छ । दुईबीच स्टारडम र नम्बर वानको अघोषित लडाई छ भनिन्छ । लगभग बराबरको संख्यामा फिल्म गरिसकेका उनीहरु अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन् । दुईलाई लिएपछि फिल्म असफल हुँदैन भन्ने छाप फिल्म निर्मातामा परिसकाे छ । तर…

Read More

‘भ्यालेन्टाइन डे’मा रिलिज हुँदै रणवीर सिंहको फिल्म

मुम्बई । अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट आफ्ना आगामी फिल्म ‘गल्ली ब्बई’को प्रचार प्रसारमा जुटेका छन् । यो फिल्म १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’को दिनबाट दर्शकमाझ रिलिजमा आउँदैछ । रणवीर र आलिया आफ्नो फिल्मको लागि जति उत्साहित छन्, उत्तिकै ‘भ्यालेनटाइन डे’ को पनि । यसका लागि उनीहरुले विषेश योजना बनाएका छन् । रणवीर…

Read More

‘रुमालै छ चिनो’को पोष्टर सार्वजनिक

काठमाडौँ । ट्रेलर र गीत रिलिज भइसकेको फिल्म ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएकोे चार पोष्टरमा अभिनेता सुशान्त कार्की र अभिनेत्री अप्सना थापाको मुख्य भूमिकामा देखाइएको छ । दिनेश सिंह ठकुरीले निर्देशन गरिएको यो फिल्म ज्योती फिल्मस्को ब्यानरमा बनेको छ । चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको…

Read More

अभिनेत्री नागा झाँसीद्वारा अात्महत्या

एजेन्सी । तेलुगु टिभि उद्योगकी चर्चित अभिनेत्री नागा झाँसीले बुधबार आत्महत्या गरेकी छन् । अभिनेत्री झाँसीले आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन् । २१ वर्षीया अभिनेत्री झाँसी हैदरबादको श्रीनगर कोलोनीमा रहँदै आएकी थिइन् । अभिनेत्री झाँसीको शव कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको जनाइएको छ । पिंकविलाको रिपोर्टका अनुसार अभिनेत्री झाँसी घरमा एक्लै भएकी समयमा आत्महत्या गरेकी…

Read More

उपन्यासकार सुबिन भट्टराई अब फिल्म निर्देशनमा

काठमाडाैं । पछिल्लो समय युवा पुस्तामाझ छाउन सफल लेखक सुबिन भट्टराईले चलचित्र निर्देशन गर्ने भएका छन् ।नव युवा पुस्ता माझ समर लभ, साया, प्रिय सुफी, मनसुन जस्ता पुस्तक ल्याएर लोकप्रिय बनेका सुबिनले अब लेखनसँगै फिल्म निर्माणमा लाग्ने बताएका हुन् । यसअघि उनले सृजना गरेको कृति समर लभमा आधारित फिल्म ‘समर लभ ‘बनिसकेको छ । फिल्म…

Read More

केकीको “जाली रूमाल”

निनम हाङ राई र मेलिना राईको स्वरमा सजिएको गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ । तम्पासेर राईको शब्द संगीत रहेको उक्त गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा मोडल तथा व्यवसायी रवि सिंह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । डान्सिङ शैलीको गीतमा रवि र केकी दुबैले सुन्दर नृत्य पस्केका छन् ।…

Read More

पुष्पन प्रधानको स्वरमा ‘समर लभ’काे गीत ‘गुनासो छैन’ सार्वजनिक

काठमाडाैं । चर्चित उपन्यासकार सुविन भट्टराईद्वारा लिखित उपन्यास समर लभमा आधारित फिल्म ‘समर लभ’ को दोस्रो गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीत ‘गुनासो छैन’मा पुष्पन प्रधानको स्वर, शब्द र संगीत रहेको छ । गीतको भिडियोमा चल(अचल दृश्यहरु समावेश गरिएको छ । गीतमा अभिनेता र अभिनेत्रीको प्रेम र पीडालाई देखाइएकोे छ ।फिल्ममा अतितको भूमिकामा आशिष पिया…

Read More