काश्मिर आक्रमणका मृतकलाई अमिताभ बच्चनको २.४५ करोड सहयोग

भारतीय फिल्म जगतका बादशाह अमिताभ बच्चनले सैन्य प्रहरी जवानका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जम्मू–काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बलका जवानका परिवारलाई अमिताभ उनले २.४५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने भएका हुन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।…

Read More

वर्षा अनुप अभिनित ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्र पुरानो बुलेटको ट्रेलर सार्वजनिक भएको छ । अनुपले पछिल्लो समय खलपात्रका रुपमा अभिनय गर्दै आएका थिए तर यस चलचित्रमा भने अनुपलाई गाउँको एक सामान्य युवाको भूमिकामा देखाइएको छ । प्रेम, द्वन्द्व र सस्पेन्स समावेश ट्रेलरमा अनुपसँग अभिनेत्रीद्धय वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको…

Read More

‘द ब्रेकअप’लाई प्रदर्शन अगावै दर्शकको ठुलो जमात

फिल्म ‘द ब्रेकअप’ ले चौतर्फी क्रेज कमाउन सफल भएको छ ।  फिल्मको ट्रेलर सार्वजनिक गरिएको केहि समयमा नै यो फिल्मलाई येस्तो लोकप्रियता प्राप्त भएको हो । फिल्म युनिटले काठमान्डौका कलेजहरुमा गरेको सर्वेक्षण तथा अन्तरक्रिया कार्यक्रममा ‘द ब्रेकअप’ले  प्रदर्शन अगावै दर्शकको ठुलो जमात  बटुलिसकेको छ । फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउने छ । फिल्ममा आशिरमान देशराज जोशी,…

Read More

‘घाम जुन चाहिदैन’ हिट, फिल्म पनि हिट हुने निर्माण पक्षको दाबी

सार्वजनिक गरिएको चलचित्र ‘लभ स्टेसन’ को पहिलो गीतले व्यापक सफलता प्राप्त गर्न सफल भएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई देखाइएको छ । सार्वजनिक भएको दोस्रो दिनमै यस गीतले युट्युबमा ५ लाख भन्दा बढि भ्युज पाउन सफल भएको थियो  । गीतमा सिंगारिएका प्रदीप र जसिताको जोडीलाई दर्शकले अति…

Read More

चिसो मौसममा ‘घाम जुन चाहिदैन’लाई दर्शकको न्यानो साथ

चलचित्र ‘लभ स्टेसन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई देखाइएको छ । सार्वजनिक भएको एकै दिनमा यस गीतले युट्युबमा ३ लाख ६६ हजार  भ्युज पाउन सफल भएको छ  । गीतमा सिंगारिएका प्रदीप र जसिताको जोडीलाई दर्शकले अति रुचाएका छन् । यो भन्दा अगाडी प्रदीप र…

Read More

हरिहरको ‘ इमोसनल प्रेम कहानी ’

प्रेममा विछोड भएपछि अधिकांश युवायुवती उदासीन हुने गर्दछन् । हुनत, प्रेम वियोगमा को नै पो खुसी हुन सक्छ होला र ? केटा होस् वा केटी, दुबैका लागि ब्रेकअप नमिठो र उदासलाग्दो हुने गर्दछ । विछोडको पीडा सहन नसकि कतिपयले आफूलाई नै हानी पुग्ने किसिमका क्रियाकलापहरू समेत गर्ने गर्दछन् । ज्योतिषबाट फिल्मको हिरो भएका हरिहर अधिकारी…

Read More

लभ स्टेशनको ‘घाम जुन चाहिदैन’ रिलिज ३ घण्टामै ६० हजार भ्युज

चलचित्र ‘लभ स्टेसन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई देखाइएको छ । उषा शेरचन र दिपक शर्माको शब्द रहेको गीतमा सुगम पोखरेल र रेश्मा पुनको स्वर छ । भियतनामका सुन्दर लोकेशनमा छायाँकन गरिएको गीतको कोरियाग्राफी शिशिर खातीले गरेका हुन् । भिडियो…

Read More

भ्यालेन्टाइन डेको उपहार “घाम जुन नै चाहिँदैन”

काठमाडाैं । प्रदर्शनमा अाउने तयारीमा रहेको फिल्म ” लभ स्टेशन “को गीत “घाम जुन नै चाहिँदैन”को रिलिज मिति तय भएको छ । फिल्मका निर्माता गोविन्द शाहीले जनाए अनुसार यो गित प्रेमिल जोडिहरूको विशेष दिन फरबरी २ अर्थात् भ्यालेन्टाइन डेमा यो गीत  यु ट्युबमा रिलिज हुने भएको हो ।   फिल्मका निर्माता गोविन्द शाहीले नेपाली प्रेमील जोडीहरूका…

Read More

नेपालगन्जमा समर्थकले घेरिए अनमोल केसी

फागुन १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘क्याप्टेन’ को मोफसल प्रचारका लागी अनमोल केसी नेपालगन्ज पुगेका छन् । नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोल सहित क्याप्टेन निर्माण टिम पुगेको हो । अभिनेता केसीलाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा…

Read More

फिल्म निर्देशनमा लागे निसान ‘कस्यप’

सैयौं सफल म्युजिक भिडियो सम्पादन तथा निर्देशन गरेका निसान घिमिरे ‘कस्यप’को निर्देशनमा नयाँ नेपाली फिल्म ‘परी’ बन्ने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्ममा कलाकार बिपिन कार्की, शृष्टि खड्का फाइनल भैसकेका छन् भने अन्य कलाकार को को रहने भन्ने खुलाइएको छैन । फिल्मलाई रुपेश मान अमात्यले निर्माण…

Read More