
वैवाहिक बन्धनमा बाँधिइन ॠचा शर्मा
अभिनेत्री ॠचा शर्मा र दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुको विवाह मंसिर २१ गते शनिबार भएको हो । ऋचा ललितपुरको लविम् मलका म्यानेजर दिपेक्षसँग वैवाहिक बन्धनमा बाँधिएकी छन्। दिपेक्ष र ऋचा विवाहको माहोल विहीबारबाटनै भएको थियो । ऋचा र दिपेक्षको विवाहको सङ्गीत कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, नम्रता सापकोटा,…