‘साईली’का हिट हेमन्तको ‘माया बस्यो है’ सार्वजनिक (भिडियो)

‘साईली’ को अपार सफलता पश्चात गायक हेमन्त रानाको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका…

Read More

नेपाल र भारतमा एकै साथ प्रदर्शन हुँदै ‘आप्पा’

फिलम ‘आप्पा’ नेपाल र भारतमा एकै साथ प्रदर्शन हुने भएको छ । यो फिल्मको अभिनेता दयाहाङ मुख्य कलाकार हुन्। फिल्मको निर्देशण निर्देशक अनमोल गुरुङले गरेका छन् । निर्देशक अनमोल गुरुङको कथा रहेको यो फिल्ममा गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको छ । शैलेन्द्र डि कार्कीले छायाँकन गरेको यो फिल्ममा अनमोल गुरुङ र शैकात…

Read More

पोखरीमा भेटियो प्रोड्युसर चौहानको शव

इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता चर्चित कार्यक्रमहरुका प्रोड्युसर सोहन चौहानको मृत्यु भएको छ । उनको शव आइतबार राती मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको पोखरीमा भेटिएको हो । पोस्टमार्टमका लागि मृत शरीर सिद्धार्थ अस्पताल लगिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनको घरमा रहेको…

Read More

‘राष्ट्रिय चलचित्र पुरस्कार’: असार २७ गते राष्ट्रपतिको हातबाट बाँडिने

चलचित्र विकास बोर्डको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष राष्ट्रपतिको हातबाट राष्ट्रपति भवनमा प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गएको तीन वर्षदेखि हुन सकेको छैन । पछिल्लो पटक बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको कार्यकालमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट २०७३ सालको असारमा‘राष्ट्रिय चलचित्र पुरस्कार’ बाँडिएको थियो । यसपछि भएको छैन । विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अब तीन वर्षदेखि…

Read More

राजेश पायल राईको आवाज रहेकाे ‘दिक्तेल बजार-२’ सार्वजनिक

आधुनिक गीत गजलमा हिट हिट नम्बर दिइसकेका चर्चित सङ्गीतकार डी.आर.अटुको अर्को पूर्वेली लोक गीत ”दिक्तेल बजार- २” को भिडियो बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ । धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पूर्वेली लोक गीतको बादशाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल, चौबन्दी चोलीले, दिक्तेल बजार, माथि माथि हिमाली…

Read More

‘लप्पन छप्पन २’ शुभमुहुर्त

बुधबार कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्म ‘लप्पन छप्पन’को दोस्रो सिरिजको शुभ-मुर्हूत भएको छ । मुकुन्द भट्टले निर्देशन गर्ने फिल्म असार ११ देखि फ्लोरमा जानेछ । निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, छायाँकार पुरुषोत्तम प्रधानलगायतको टिमले क्यामरा पुजा गरि फिल्मको शुभमुहुर्त गरियो । फिल्ममा अन्य कलाकार दयाहाङ राई, सौगात मल्ल, देवु…

Read More

मिनुलाई ‘मिसेस नेपाल ग्ल्याम’ को ताज

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितेकी छन् । कोटेश्वर निवासी मिनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । मोस्टफ्रेड्ली उपाधि समेत हात परेकी मिनुले ताज सहित बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार अबेरसाँझ सम्पन्न प्रतियोगितामा…

Read More

कीर्तिपुरको गीत ‘इतिहासको पानामा’ सार्वजनिक

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म ‘कीर्तिपुर’ को गीत सार्वजनिक भएको छ । गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ । ‘इतिहासको पानामा’ गीत प्रदीप खड्गीले तयार गरेका हुन् । प्रदीप खड्कीको निर्देशनमा तयार भएको फिल्म यहि असार १३ बाट प्रदर्शनमा आउने छ । बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित फिल्ममा एसराज गरच, मदन…

Read More

बलिउड इन्ट्रि गर्दै सोसल मिडिया स्टार प्रिया प्रकाश

सामाजिक संजालमा सुन्दरता र आकर्षक हाउभाउले भाइरल बन्न सफल प्रिया प्रकाशले चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । फिल्म ‘श्रीदेवी बंगलो’बाट उनी बलिउडमा अवतरण गर्दैछिन् । गत साल सामाजिक संजालबाटै चिनिएकी प्रिया प्रकाश गुगलमा धेरै सर्च गरिएकी युवतीमा पर्न सफल रहेकी थिइन् । अत्यधिक चर्चामा आएपछि उनलाई बलिउडबाट पनि फिल्मका लागि अफर गरिएको थियो । त्यसैमध्ये…

Read More

‘जाइरा’को पोस्टर सार्वजनिक

फिल्म ‘जाइरा’को पोस्टर सार्वजनिक भएको छ । नम्रता श्रेष्ठको जन्मदिनको अवसरमा पोस्टर रार्वाजनिक गर्ने भनिए पनि तयारी अभावका कारण एकदिन पछी सनिवार सार्वजनिक भएको छ । फिल्ममा नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म २०७६ को भदौ ६ गते यो फिल्म प्रदर्शनमा आउने छ । फिल्ममा नम्रतासँगै…

Read More