फिल्म “न यता न उता”को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म “न यता न उता”को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको निर्माण पक्षले युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक भएको ट्रेलरमा रिचा शर्मा , बुद्धि तामाङ , समीर र छुल्ठिम फिचर्ड रहेका छन् । चलचित्र ‘न यता न उता’ मिराज रोश र विशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा शर्मा,…

Read More

मदनकृष्ण श्रेष्ठलाइ ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६

सूर्योदय भानु प्रतिष्ठानका अध्यक्ष डा.तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले यस वर्षको ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि रु १० हजार १०१ को रहेको छ । साथै फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मान गर्ने निर्णय गरिएको हो ।…

Read More

गीत गजलको अफिसियल पोस्टर सार्वजनिक, प्रदर्शन मिति पनि टुङ्गो लाग्यो

रुप पोखरेल र आरोही सिंह स्टारर फिल्म गीत गजलको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । नीतिन चन्द निर्देशित दोस्रो फिल्म आगामी असोज २४ गतेबाट प्रदर्शनमा आउने छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म…

Read More

तोकिएको फिल्म ‘गीत गजल’ को प्रदर्शन मिति

फिल्म ‘गीत गजल’ को प्रदर्शन मिति तोकिएको छ । फिल्म देशभरको हलहरुमा अशोज २४ गते आउने भएको छ । फिल्म ‘गीत गजल’ को निर्देशन नितीन चन्दले गरेका हुन् । भने सुदीप कुँवरको मुख्य सहायक निर्देशन रहेको छ । आरोहण छेत्रीले निर्माण गरेका यो फिल्ममा अभिनेता रूप पोख्रेल र अभिनेत्री आरोही सिंह मुख्य भूमिकामा छन्। आरोहीले…

Read More

एक भयो ‘१९७४ एडी’ ब्याण्ड

नेपालको चर्चित तथा लोकप्रिय रक ब्यान्ड ‘१९७४ एडी’ फेरि एक भएको छ । करिब एक दशकअघि में भोकलिस्ट फिरोज स्याङ्देन अमेरिका गएपछि यो ब्यान्ड सुस्ताएको थियो । सो लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत ब्याण्ड बाट बिदा भए । बीचमा ब्यान्डले नयाँ सदस्यहरू मार्फत् आफूलाई अघि बढाउने कोशिस गरेको थियो । एल्बम पनि निस्कियो । तर…

Read More

सोमबारको अवसरमा मनिष रञ्जन बरालको शिवभजन रिलिज (भिडियो)

२३ असार, काठमाडाैँ – आज सोमबारको अवसर पारेर  गायक मनिष रन्जन बराल शिव भजन लिएर भक्तजन माझ आएका छन् । उनले शिव महिमा कहको भजन (मैले मेरो शिव खोज्न) बोलको भजन रिलिज गरेका हुन् उदयपुर जिल्ला साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ९ वर्षको उमेरदेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष…

Read More

राजेश पायल राईको “चन्चले नानी”

गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन, किङ योगीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ…

Read More

फिल्म ‘धाकड’को पोस्टर सार्वजनिक

भारतीय फिल्म ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । कङ्गना रनावतको मुख्य भूमिका रहने फिल्मको छायाङ्कन भने २०२०मा मात्रै हुनेछ । फरक फरक जनराको फिल्ममा फरक भूमिका गर्न रुचाउने कंगना यस फिल्मलाई लिएर उत्साहित छन् । अर्को वर्षको दिपावली रिलिज हुने फिल्मलाई रजनीश ‘राजी’ घईले निर्देशन गर्नेछन् । हाल कङ्गना अभिनीत फिल्म ‘जज मेन्टल हे क्या’…

Read More

‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक

समिर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष सुनारको शब्द तथा संगीतमा ‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई ऋकेश गुरुङले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेत फिचर्ड छन् । राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राम कुमार केसीले छायाङ्कन गरेका…

Read More

‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज (भिडियो)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिजर सार्वजनिक भएको छ । एक मिनेट ३० सेकेन्डको टिजरमा दयाहांग राई, उपासना सिंह ठकुरी कमल मणि नेपाल लगायतलाई देखाइएको छ । फिल्ममा दयाहांग राई, उपासना सिंह ठकुरी र कर्मा मुख्य भूमिकामा रहेका छन् । साथै अन्य कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ,…

Read More