मिस गुरुङ इन्टरनेशनल सिजन ३ छनौट चरण समाप्त

मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा.लिले आयोजना गरेको मिस गुरुङ इन्टरनेशनल तेस्रो संस्करणको छनौट चरण समाप्त भएको छ । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढि गुरुङ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । भदौ २८ मा प्रज्ञा भवन कमलादिमा हुने अन्तिम चरणको छनौटको लागि पहिलो चरण बाट देशैभरिबाट गरि जम्मा ४०…

Read More

फ्राइडे रिलिजः हलमा “न यता न उता”

फिल्म “न यता न उता” आजबाट देशव्यापी रूपमा  प्रदर्शनमा आएको छ ।  हास्य प्रधान यो फिल्म अाजबाट  प्रदर्शनमा आएको हो । अब यो फिल्मका लागि दर्शकले मात्र १ दिन प्रतीक्षा गर्नुपर्ने छ । फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । समीर र मिराजसँगै ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा…

Read More

“न यता न उता”, अब १ दिन मात्र टाढा

फिल्म “न यता न उता”को प्रदर्शन अब १ दिन मात्र टाढा रहेको छ ।  हास्य प्रधान यो फिल्म यहि साउन १७ अर्थात भोलीबाट प्रदर्शनमा आउँदै छ । अब यो फिल्मका लागि दर्शकले मात्र १ दिन प्रतीक्षा गर्नुपर्ने छ । फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । समीर र मिराजसँगै ऋचा शर्मा, छुल्ठिम…

Read More

अस्ट्रेलियामा नेपाली संस्कृति एवम् परिकार महोत्सव भव्यताका साथ सम्पन्न

अष्ट्रेलियाको डार्विनमा नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ भव्यताका साथ सम्पन्न भएको छ । नेपालीहरुको छाता संगठन (एनएएनटी) द्वारा आयोजित कार्यक्रम डार्विनको मुटुआटर फ्रन्टमा भएको थियो । नेपाली संस्कृतिक झाँकिद्वारा कार्यक्रमको सुरुवात भएको थियो, भने त्यस्तै जिवित कुमारी, नाखेनाच, कुमारी नाच, ढुङ्गेधारा, नेपाली भान्छा, नेपाल झल्कने कलावस्तु र नेपाली खानाका विभिन्न परिकारहरु बनाएका थिए । कार्यक्रममा…

Read More

पासवर्डको पोस्टर सार्वजनिक, आक्रोशित मुद्रामा अनुप बिक्रम शाही

भदौ २७ बाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अनुप बिक्रम शाही र विक्रम जोशीलाई आक्रोशित मुद्रामा देख्न सकिन्छ । पोस्टरमा फिल्मका अन्य मुख्य कलाकार संगै बलिउड नायिका सन्नी लियोनिलाई पनि देख्न सकिन्छ । सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा अनुप, सन्नी र विक्रम संगै बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा,…

Read More

‘लभ डायरिज्’ को ‘सुन्यौ कि सुनेनौ’ गीत सार्वजनिक

आउँदो असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज्’ को निर्माण पक्षले राजधानीमा एक कार्यक्रम घोषणा गर्दै रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रहेको छ । गीतमा शब्द र संगीत अर्जुन पोखरेलले दिएका छन् भने यसलाई विक्रम लामा र एञ्जिला खत्रीके कोरियोग्राफ गरेका…

Read More

“न यता न उता” काउन्टडाउन, अब ४ दिन मात्र बाँकी

फिल्म “न यता न उता”को प्रदर्शन मिति नजिकिँदै गएको छ ।  हास्य प्रधान यो फिल्म यहि साउन १७ बाट प्रदर्शनमा आउँदै छ । अब यो फिल्मका लागि दर्शकले मात्र ४ दिनको प्रतीक्षा गर्नुपर्ने छ । फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । समीर र मिराजसँगै ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ ,…

Read More

‘बच्चन पाण्डे’को फस्टलुक सार्वजनिक

भारतीय कलाकार अक्षय कुमारको आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को फस्ट लुक सार्वजनिक भएको छ । सामाजिक संजाल मार्फत अक्षयले फस्टलुक पोस्टरसंगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन्। फिल्म अर्को वर्षको क्रिसमसवाट प्रदर्शनमा आउने छ । फिल्मलाई साजिद नाडियालवाले निर्माण गर्दैछन् । फिल्ममा फरहाद समजीको निर्देशन रहने छ । अक्षय कुमार स्टारर फिल्म ‘मिसन मंगल’…

Read More

‘सल्लेरीको बन’ गीत सार्वजनिक

मेलिना राई र डेविड शंकरको ‘सल्लेरीको बन’ बोलको गीत सार्वजनिक भएको छ । श्रीसाक घिमिरेको शब्द रहेको उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ भने नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ । पुष्प खड्का र बर्षा शिवाकोटीको अभिनय रहेको भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई बिकास धमलाले सम्पादन…

Read More