“काँचुली”को पोस्टर सार्वजनिक

बि जि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति रहेको फिल्म काँचुलीको पोस्टर सार्बजनिक भएको छ । निर्माण टिमले भद्रकाली मन्दिर परिसरमा अनाथ असहायहरुलाई दहि चिउरा बितरण गर्दै फिल्मको पोस्टर सार्बजनिक गरेको हो । फिल्ममा शुभेच्छा थापा,रबिन श्री,सुभाष गजुरेल,शर्मिला शर्मा र राजन महर्जनको मुख्य भुमिका रहेको छ । छायांकन सुशील डाँगी,दन्द्व देव महर्जन ,नृत्य राजन महर्जन…

Read More
Back To Top