
सोमबारको अवसरमा मनिष रञ्जन बरालको शिवभजन रिलिज (भिडियो)
२३ असार, काठमाडाैँ – आज सोमबारको अवसर पारेर गायक मनिष रन्जन बराल शिव भजन लिएर भक्तजन माझ आएका छन् । उनले शिव महिमा कहको भजन (मैले मेरो शिव खोज्न) बोलको भजन रिलिज गरेका हुन् उदयपुर जिल्ला साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ९ वर्षको उमेरदेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष…