‘डियर लभ’को ट्रेलर सार्वजनिक

आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिज ‘डियर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा प्रमुख अतिथीको रुपमा निर्माता तथमा कलाकार रमेश उप्रेती थिए । अभिनेता तथा निर्माता उप्रेती अहिले पहिलेको जस्तो कुनैपनि कलाकारले आफल्नो प्रतिभा देखाउन ठुलो पर्दाको फिल्म अथवा टेलिभिजन सिरियलका अडिसन दिन नपर्ने भन्दै डियर लभका कलाकार तथा…

Read More

‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर सार्वजनिक

भारतीय फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा टाइगर श्रफ, तारा सुतायरा, अनन्या पाण्डे लगायतको अभिनय रहेको छ । पुनित मलहोत्राको निर्देशनमा तयार भएको फिल्ममा हिरो एस जोहर, करण जोहर र अपुरभा मेहताको संयुक्त लगानी रहेको छ । फिल्म आगामी मे १० बाट प्रदर्शनमा आउने छ ।

Read More

“लभ स्टेशन” सफलता पूर्वक दोश्रो हप्तामा, यस्तो छ पहिलो हप्ताको हिसाब किताब

काठमाडाैँ – गत वर्षको चैत २२ गतेबाट प्रदर्शनमा अाएको चलचित्रले सफलता पुर्वक दोश्रो हप्तामा प्रवेश गरेको छ । यस फिल्मले एक हप्तामा नै लगभग ३ करोड १० लाखको व्यापार गर्न सफल भएको छ ।   प्रदर्शनको पहिलो दिन नै अर्थात् चैत २२ गते यो फिल्मले काठमाडाैँ भित्रबाट मात्रै ३६ लाख ६ हजार ७ सय ९८…

Read More

“ए मेरो हजुर ३”को ओपनिङ नै धमाकेदार

सिनेमा ए मेरो हजुर ३ ले देशभर धमाकेदार ओपनिङ गरेको छ । हलमा यो फिल्म ले शुक्रबार नै दर्शकलाई तानेको छ । सिनेमाले शुक्रबार बिहानैदेखि देशभरका सिंगल र मल्टिप्लेक्स हलमा आक्रामक ओपनिङ गरेको छ । दिनभर सिंगल र मल्टिप्लेक्समा सबै शोजमा दर्शकको चाप उच्च देखियो । अधिकांश शोज समय अवधी भन्दा पहिले नै सोल्ड आउट…

Read More

“लभ स्टेशन”को गलत विश्लेषणको विपक्षमा अग्रजहरू

लोकप्रिय जोडी प्रदिप र जसिता स्टारर फिल्म “लभ स्टेशल” अाज  सफलतापूर्वक एक हप्ता प्रदर्शन गरेको छ । गत चैत्र २२ गतेबाट प्रदर्शनमा अाएको चलचित्रले हलमा दर्शकलार्इ मज्जाले अाकर्षित गर्न सफल पनि भएको छ । प्रदर्शनका सुरूवाती २ दिनमा झरी परे पनि यो फिल्मले दर्शकको मन उत्तिकै जित्न सफल भयो । मतलब झरीलाइ परवाह नगरी दर्शकहरू…

Read More

सदाबहार “लभ स्टेशन”

अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ ले हलमा अाक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन झरीका बाबजुद पनि हलमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । झरीको दिनमा समेत अाक्रामक देखिएको फिल्मले अरू दिन अझ धमाका मच्चाउँदै गएको छ । समग्रमा फिल्मले सदाबहार दर्शक पाएको छ । समीक्षकको नजरबाट…

Read More

‘दरबार’ को फस्टलुक पोस्टर सार्वजनिक

भारतीय अभिनेता रजनीकान्तको नयाँ फिल्म ‘दरबार’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्म ’गजनी’ निर्देशक ए आर मुरूगदासले निर्देशन गर्दैछन् । फिल्ममा रजनीकान्तको अपोजिटमा नयनतारा देखिने भएकी छिन् । लाइका प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा रजनीकान्त दोहोरो भूमिकामा देखिने भएका छन् । उनी प्रहरी अफिसर र समाजसेवीको भूमिकामा देखिने छन् । फिल्म आगामी वर्षको…

Read More

जसिता रूँदा हास्न नसकेका प्रदिप (भिडियो)

प्रदर्शनमा आएको पाँचौ दिनमा फिल्म ‘लभ स्टेसन’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको छ । डेभिड शंकरको स्वर रहेको गीतमा उनकै संगीत सुन्न सकिन्छ । दीपक शर्मा र उषा शेरचनको शब्द रचना…

Read More

यस्ता छन् “लभ स्टेशन” हेर्नै पर्ने ५ कारणहरू

अहिले नेपाली चलचित्र बजारमा सर्वत्र २२ गते चैतबाट प्रदर्शनमा अाएको चलचित्र “लभ स्टेशन”को चलिरहेको छ । चलचित्रले प्रदर्शनका लागि १ सय ४ हल सहित मल्टिप्लेक्स पाएपछि चर्चा चुलिएको हो । चलचित्रले नेपाली बजारमा अाक्रामक व्यापार पनि गरिरहेको छ । चलचित्रको प्रदर्शनको ३ दिनको खुद कमार्इ नै २ करोड रहेको थियो । यो अाँफैमा राम्रो सुवात…

Read More

२ दिनमै “लभ :स्टेशन”को ३ करोडको व्यापार

शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको चलचित्रको अकुपेन्सी शनिबार ८० प्रतिशतभन्दा माथिको रह्यो । चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार शुक्रबार र शनिबार गरेर सिनेमाले झण्डै डेढ करोडको कारोबार गर्‍याे। शनिबार बिहानको शोमा…

Read More
Back To Top