आसुतोष र मेलिनाको आवाजमा ‘तिम्रो माया’

काठमाडौं । गायक तथा संगीतकार आसुतोष राईको नयाँ गीत ‘तिम्रो माया’ रिलिज भएको छ । ‘तिम्रो माया’ गीतमा गायक आसुतोषलाई गायिका मेलिना राईले साथ दिएकी छन् । रेजिना खालिङको शब्दमा गीतलाई सुवाष सर्जनले कम्पोज गरेका हुन् । यो गीतलाई गायक राईको गीती एल्बम ‘जनम जनम २’मा समोबेश गरिएको छ । सार्वजनिक गायक राईको ‘तिम्रो माया’…

Read More

शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर

मिस नेपाल शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी छन् । बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार मिस नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिने छ । मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै शृंखला टप १२ सम्म पुग्न सफल भएकी थिइन् ।

Read More

‘सम्हालिन्छ कहिले मन’मा आकाश श्रेष्ठ र पूजा शर्मा

काठमाडौँ । नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’मा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका छन् । यो फिल्ममा अभिनेत्री भने पूजा शर्मा छिन् । सुदर्शन थापाको निर्देशन रहने यो फिल्ममा दोस्रो पटक पूजा र आकाश एकसाथ देखिन लागेका छन् । यसअघि ‘रामकहानी’मा एकसाथ देखिएको यो जोडीलाई दर्शकले धेरै नै मायाँ दिएका थिए । र उनीहरुको निकै चर्चा…

Read More

टोपी दिवसको अवसरमा ‘मै हु ढाका टोपी’ रिलिज

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०१८ मो अवसरमा गीतकार ज्ञानु राजबंशीले ‘मै हुँ ढाका टोपी’ गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको गीतमा गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको छ । गीतमा अमुल कार्कीको एरेन्जमेन्ट रहेको छ । गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’ गीती एल्बममा समाबेश गरिएको गीत ‘मै हु…

Read More

मुकेश कटुवालको “डाडा पारि ”मा प्रविन र जेनिशाको रमाइलो( भिडियो )

काठमाडाैँ । परदेसी निर्देशकको रुपमा चिनिएका गीतकार,मोडल अनि चर्चित निर्देशक केशब कटुवालले प्रदेश बाट नै धेरै भिडियो दर्सक श्रोताहरु माझ पस्कि सक्नु भएको छ हालै कटुवालको निर्देशनमा लोक पप गीत “डाडा पारि” को म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । युवा चर्चित गायक मुकेश कटुवालको स्वर,नरेन्द्र प्रताबको शब्द,सन्दिप मोतेको संगीत,हेम सुब्बाको म्युजिक संयोजन र भावना…

Read More