रोनाल्डोले जुभेन्टसलार्इ पनि जिताए उपाधि

क्रिस्टियानो रोनाल्डोको एक गोलले युभेन्ट्सलाई इटालियन सुपर कप फुटबलको उपाधि जिताएको छ । रोनाल्डोले युभेन्टस गएपछि पहिलो पटक आफ्नो एक निर्णायक गोलले उपाधि जिताएको हो । साउदी अरेवीयाको जेदाहमा बुधबार राति भएको फाइनलमा एसी मिलानलाई १–० ले पराजित गर्दा रोनाल्डोले निर्णायक गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जित्दै सुपर कप सिजनको…

Read More

‘गरुड पुराण’लाई पिजी सर्टिफिकेट

माघ ४ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ । निर्देशक सुवास कोईरालाले फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको उनले बताए । उनका अनुसार यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा…

Read More

अब मनाङे पनि फिल्म निर्माणमा

प्रदेश नं. ४ अन्तर्गत मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) ले फिल्म निर्माण गर्ने भएका छन् । फिल्म ‘तिमी सँग’ फिल्मका निर्देशक शिशिर राणाले निर्देशन गर्ने छन् । फिल्मका लागि निर्माण यूनिट र निर्देशक बिच बुधवार लिखित सम्झौता भएको छ । यध्यपी फिल्मको नाम भने खुलाइएको छैन । यसअघि मनाङेले आफ्नै…

Read More

स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर रिलिज

काठमाडाैं । अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले स्वस्तिमाको चरित्रमार्फत् फिल्मको कथा भन्ने प्रयास गरेको छ । यसमा स्वस्तिमा एक टेम्पो ड्राइभरको भूमिकामा छिन् । ट्रेलरमा स्वस्तिमाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै…

Read More

भ्यालेन्टाइन डेमा विवाह गर्दै बर्षा र संजोग

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोक कोइरालाले ‘भ्यालेन्टाइन डे’को दिनमा विवाह गर्ने भएका छन् । वर्षाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको कार्ड पोष्ट गर्दै यो कुराको जानकारी दिएकी हुन् । नायिका राउतले आज साेमबार विवाहको निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आशीर्वाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा भ्यालेन्टाइन…

Read More

काली प्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’

चर्चित गायक तथा संगीतकार काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत तथा आवाज रहेको गीत ‘इन्स्टाको फोटो’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरे फिचर्ड छन् । हरि हुमागाईको छायांकन रहेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको…

Read More

प्रताप दासको नया गीत ‘ के नै छर’ सार्वजनिक

नेपाल आईडल सिजन १ बाट चर्चित भएका गाएक प्रताप दासको नया गीत ‘ के नै छर’ सार्वजनिक भएको छ । बिशेषगरि युवाहरुमा छाएका दासको गीतमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन्। सो गीतमा गायक तथा गीतकार प्रदिप चापागाईँ को शब्द रहेको छ ।…

Read More

फिल्म ‘रणवीर’ को ट्रेलर सार्वजनिक

फिल्म ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा हत्या, आक्रोस र बदलाका दृश्य र सम्बाद समेटिएको छ । यस अघि फिल्मको गीतसंगै टिजर सार्वजनिक भइसकेको छ । फिल्मलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । एक्सन प्रधान फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा प्रशान्त ताम्राकार, शुशिल सिटौला, शुभेच्छा…

Read More

समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक

पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी समिक्षा अधिकारीको गीत सार्वजनिक भएको छ । “वनमा काफल पाक्यो” बोलको गीतमा समिक्षाको सुन्दर आवाजमा चर्चित संगितकार बसन्त सापकोटाले संगित दिएका छन् भने शब्द दिनेश थपलियाले लेखेका छन् । नाई नभन्नू ल ५ मा बालापनको उमेरमा बाट आफनो गायन यात्रा थालेकी समिक्षालाई बसन्त सापकोटाले काठमाडौँ ल्याएर दोस्रो गीत रेकर्ड…

Read More

६० जना पत्नीलाई मिलाएर राख्ने महान् पुरूष

दुई श्रीमतीको पोई कुना बसी रोई भन्ने उखानलाई मान्ने हो भने कुनै पनि पुरुषले एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्न कठीन छ । तर यो दुनियाँमा एकजना यस्ता मानिस छन् जसले एकदुई जना होइन पूरै ६० जना पत्नीलाई मिलाएर राखेका छन् । आधुनिक युगमा समेत ६० वटी पत्नीका जोई हुनु कुनै चानचुने कुरा होइन । हुन…

Read More