
प्रकाश सपुतले हिरोको रूपमा डेब्यु गर्ने
२०७२ सालमा प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ को सिक्वेलबाट चर्चित लोक गायक प्रकाश सपुतले हिरोको रुपमा डेब्यू गर्ने भएका छन् । ‘बोल माया’ बोलको गीतबाट चर्चामा आएका उनी बाल्यकालदेखि नै हिरो बन्न चाहन्थे । उनी काठमाडौं पनि गायक नभइ हिरो बन्न आएका थिए । अब उनको हिरो बन्ने सपना फिल्म ‘परदेशी २’ बाट…