Mon. Sep 25th, 2023

अागामी चैत्र २८ गतेबाट प्रदर्शनमा अाउने फिल्म प्रेमगीतको सिक्वेल “प्रेमगीत ३” लाइ अहिले सुटिङको चटारो छ । फिल्म युनिट यतिबेला ३५ सय ४० मिटरको उचाइमा मनाङमा धमाधम सुटिङ गर्दैछ भने सुटिङका क्रममा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौंडेल तथा मनाङ जिल्लाका प्रहरी प्रमुख प्रमुख टिका बहादुर कार्कीले समेत सुटिङको अवलोकन गरेका छन् ।

Leave a Reply

%d bloggers like this: