
‘डामे तु कोसिता’ डान्स ३ हप्तामै एक करोड भ्यूज
काठमाडाैं । नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो विश्वभरका दर्शकले मन पराएका छन् । यूट्यूवमा अपलोड भएको २० दिनभित्रै यो भिडियोले एक करोडभन्दा बढि भ्यूज पाइसकेको छ । नेपालबाट अपलोड भएको मध्ये सबैभन्दा बढि हेरिएको भिडियो फिल्म २ रुपैयाँको ‘कुटुमा कुटु’ लाई मानिन्छ । याे गीतको…