
आर्सनल ७-१ गाेलले पराजित , चेल्सीले उचाल्याे ट्रफि
काठमाडाैं । चेल्सीको युथ टिमले आर्सनल युथ टिमलाई ४-० गाेलले हराउँदै साेमबारकाे खेलमा एफए युथ कपको उपाधि चुमेकाे छ । एफए युथ कप फाइलनको दोस्रो लेगअन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलमाथि ४-० को जित दर्ता गर्दै चेल्सी विजयी भएकाे हाे । चेल्सीले अार्सनलविरूद्ध समग्रमा ७-१ को जित हाँसिल गर्दै लगातार पाँचौँ सिजन उपाधि चुमेकाे हो ।…