११७ दिनमा ७ ठूला शिखरकाे अाराेहण गर्ने यी व्यक्ती

काठमाडाैं ।  अष्ट्रेलियाका एक पर्वतारोहीले केवल १ सय १७ दिनमा सातै महादेशका सर्वोच्च शिखरको आरोहण गरी दुर्लभ विश्व किर्तिमान कायम गरेका छन् । ३६ वर्षका स्टिभ प्लेनले सोमबार विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरेसँगै यस्तो किर्तिमान कायम गरेका हुन् । योसँगै उनी सबैभन्दा छोटो समयमा सात महादेशका सर्वोच्च शिखर चढ्ने मानिसको रेकर्ड आफ्नो नाममा पारे…

Read More

विश्वपकमा १० भन्दा बढि गाेल गर्ने यी महान खेलाडीहरू

काठमाडाैं ।  विश्वकपकाे हरेक संस्करणका बेलामा सारा विश्व नै फुटबलका बारेमा विभिन्न चर्चा तथा विश्लेषण गर्न तल्लिन हुन्छ ।  आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले पनि संसार नै ततार्इरहेकाे  छ । प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित  छ । फुटबलकाे महाकुम्भ सुरूहुन एक…

Read More

फिल्महलमा “हैरान”

काठमाडाैं ।  विश्वकै कान्छा  निर्देशक साैगात विष्ट निर्देशित फिल्म हैरान अाजबाट प्रदर्शनमा अाएकाे छ। याे फिल्मले  सोलो रिलिजको अवसर पाएको छ। ‘शत्रु गते’ पछि नेपाली फिल्मले गतिलो व्यापार गर्न नसकिरहेको अवस्थामा अहिले सबैको ध्यान ‘हैरान’ माथी छ । अब यसले सोलो रिलिजको फाइदा कस्तो उठाउला हेर्न बाँकी छ । ‘हैरान’ सँग भिड्न तयार भएको विपिन कार्की…

Read More

केही ठूला नाम नसमेटि फ्रान्सकाे विश्वकप टाेली घाेषणा

काठमाडाैं ।  रूस विश्वकप २०१८ को दाबेदार मानिएको फ्रान्सले गए राति आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडियर डेस्क्याम्पले केही ठूला नामलाई टोलीमा समावेश गरेका छैनन् । अन्तिम २३ मा समावेश नहुने नामहरुमा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियाल र आर्सनलका एलेक्जान्डर लाकाजेट रहेका छन् । युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट…

Read More

अमेरीकाबासी नेपाली नेपाली फिल्म क्षेत्रमा अाउने

काठमाडाैं ।  अमेरीका निबासी नेपाली युवा उद्यमी शरद श्रेष्ठ निकट भविष्यमा नै नेपाली फिल्म निर्माताकाे रूपमा अाउँदै छन् । उनी अहिले अमेरीकामा नयाँ शैलीमा शैलुन सञ्चालन गरिरहेका छन् । उद्यमी श्रेष्ठले अमेरीकामा  sattle city सहित १४ – १५ वटा स्थानमा शैलुनका  शाखा सञ्चालन गरीरहेका छन् । यसका साथै उनी अमेरीकी सरकारी पदमा पनि अबद्ध रहेका…

Read More

याे हाे डिभी २०१९ काे नतिजा हेर्ने सहि तरिका

काठमाडाैं ।  अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा आज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो। डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक…

Read More

हैरानकाे अर्काे गीत सार्वजनिक

काठमाडाैं ।  आउँदो शुक्रवार अर्थात् जेठ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हैरान’को नयाँ गीत सार्वजनिक भएको छ । सोलो रिलिज पाएको चलचित्रको ‘दाग छैन अब जुनमा पनि’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा चन्द्रमणि भट्टराईको शब्द , किरण कंडेलको सङ्गीत र युवराज चौलागाई , इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको…

Read More

सेभेन समुराई इन्टरनेशनलको पोल्टोमा डमरुको डण्डीबियो, जापान राईट ७ लाखमा बिक्री

बैशाख २१ गते प्रदर्शनमा आएको सिनेमा डमरुको डण्डीबियोको जापान राईट ७ लाखमा बिक्री भएको छ । बुधबार सेभेन समुराई इन्टरनेशनलका प्रतिनिधि राजु लामा र समृद्धी इन्टरटेनमेन्टका प्रतिनिधि अर्थात सिनेमाका निर्माता बिनोद गुरुङ्गबिच पुरा जापान राईटको सम्झौता भएको हो । सेभेन समुराईका एमडी रेशमकुमार डंगोल हुन् । छेतेन गुरुङ्ग निर्देशित डमरुको डण्डीबियो शुक्रबारबाट तेस्रो सातामा प्रदर्शन…

Read More

‘रोजी’ हत्या आरोपमा प्रदीप खड्का अदालतमा

काठमाडाैं ।  अभिनेत्री परमिता आरएल राणा उर्फ रोजी राणाको हत्या अभियोगमा झण्डै ५ वर्षदेखि जेल सजाय भोगिरहेका अभिनेता प्रदीप खड्कालाई बुधवार अदालतमा उपस्थित गराइएको छ । हातमा हतकडी, लामो कपाल, नकाटिएको दाह्री-जुँगामा उनले अदालतको कठघरामा उभिएर आफ्नो बयान दिए । उनले रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । चकलेटी लुक्सका धनी उनलाई कैदी…

Read More

वाग्लेको रिहाईको माग गर्दै चलचित्र निर्माता संघद्धारा प्रेस विज्ञप्ती जारी

काठमाडाैं । नेपाल चलचित्र निर्माता संघले आफ्नो प्रथम उपाध्यक्ष श्री माधव राज वाग्लेलाई मिती २०७५।०२०२ गते नेपाल प्रहरीले नक्कली नोट अपचालनको अभियोगमा नियन्त्रणमा लिएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । संघले जारी गरेको बिज्ञप्तीमा नेपाल सरकार चलचित्र बिकास वोर्डमा दर्ता गरेर चलचित्रको छायांकन गरिएको र चलचित्र छायांकनको लागी आवस्यक…

Read More