
नेपालीहरू मेराे फिल्म रेस ३ हेर्नुहाेस्ः सलमान खान
काठमाडाैं बलिउड सुपरस्टार सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ लाई गोपीकृष्ण मुभिजले नेपाल प्रदर्शन अधिकार किनेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि…